KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कांग्रेस एउटा परिवार हो, नेतृत्वका लागि प्रतिस्पर्धा मात्रै : गगन थापा

काठमाडौं, २१ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र सभापतिदेखि भुइँ तहका कार्यकर्तासम्म सबैको समान हक र हैसियत रहेको बताएका छन्।

काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले कांग्रेसलाई एउटै परिवारका रूपमा व्याख्या गर्दै नेतृत्वका लागि हुने प्रतिस्पर्धालाई जिम्मेवारी लिने प्रक्रियाका रूपमा लिनुपर्ने बताए।

उनले सभापति वा अन्य पद स्थायी हैसियत नभई निश्चित समयका लागि दिइने जिम्मेवारी मात्र भएको उल्लेख गर्दै पार्टीमा जित्नेले सबै र हार्नेले केही पनि नपाउने अवस्था हुन नहुने धारणा राखे।

Facebook Comment

Related Posts

कांग्रेस महाधिवेशन : राठौर सभापतिको दौडबाट बाहिरिए

मधेसको शिक्षा समस्या पहिचान गरी समाधान सुझाउन मन्त्रीको निर्देशन

सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट प्रस्तुति अन्योलमा

एकल महिला उद्यमीलाई २ लाखसम्म सरकारी प्रविधि सहायता

दसैँका लागि एटीएमबाट १०० रुपैयाँका नोट निकाल्न सकिने

२१ वर्षे अन्तर्राष्ट्रिय यात्राको मेसीले गरे भावुक अन्त्य

ताजा समाचार

कांग्रेस एउटा परिवार हो, नेतृत्वका लागि प्रतिस्पर्धा मात्रै : गगन थापा

कांग्रेस एउटा परिवार हो, नेतृत्वका लागि प्रतिस्पर्धा मात्रै : गगन थापा

कांग्रेस महाधिवेशन : राठौर सभापतिको दौडबाट बाहिरिए

कांग्रेस महाधिवेशन : राठौर सभापतिको दौडबाट बाहिरिए

मधेसको शिक्षा समस्या पहिचान गरी समाधान सुझाउन मन्त्रीको निर्देशन

मधेसको शिक्षा समस्या पहिचान गरी समाधान सुझाउन मन्त्रीको निर्देशन

सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट प्रस्तुति अन्योलमा

सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट प्रस्तुति अन्योलमा

एकल महिला उद्यमीलाई २ लाखसम्म सरकारी प्रविधि सहायता

एकल महिला उद्यमीलाई २ लाखसम्म सरकारी प्रविधि सहायता

दसैँका लागि एटीएमबाट १०० रुपैयाँका नोट निकाल्न सकिने

दसैँका लागि एटीएमबाट १०० रुपैयाँका नोट निकाल्न सकिने

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar