KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

एन्फाको एकपक्षीय निर्णयविरुद्ध क्लबहरु आन्दोलनमा

काठमाडौं, २ चैत । अखिल नेपाल फुटबल संघ (एन्फा)ले छलफल नगरी चैत ३० गतेदेखि शहिद स्मारक ए डिभिजन लिग आयोजना गर्ने घोषणा गरेपछि क्लबहरु विरोधमा उत्रिएका छन् ।

आन्दोलनमा ए डिभिजनका ८, बी डिभिजनका ११ र सी डिभिजनका ३ क्लब छन् । वार्ता असफल भएपछि क्लबहरुले रिले अनशन सुरु गरेका छन्।

क्लबहरुले एन्फासँग सात बुँदे माग अघि सारेका छन् र सहमतिविपरीत निर्णय बदर गर्न दबाब दिइरहेका छन् । ए डिभिजन लिग १ हजार दिनभन्दा बढी समयदेखि नभएको छ ।

एन्फाले थ्रीस्टार र एपीएफबाहेक १३ क्लबलाई सहभागी गराउन पत्र पठाइसकेको छ । क्लब प्रतिनिधिहरुका अनुसार, खेलाडी, क्लब र एन्फाबीच त्रिपक्षीय सहकार्य बिना लिग सञ्चालन सम्भव छैन ।

Facebook Comment

Related Posts

आनन्द दास आईसीयूमा, चिकित्सकले ४८ घण्टा विशेष निगरानीमा राख्ने

सुनसरी घटनापछि सक्रिय प्रधानमन्त्री, मधेसका नेताहरूसँग परामर्श

महोत्तरीको अल्लीपट्टीमा सडक जामसहित प्रदर्शन, जनकपुरमा कफ्र्यु यथावत

मन्दिर परिसरमा शव फेला परेपछि प्रहरीको अपिल-धार्मिक विवाद नबनाऔँ

धनुषामा मन्दिरका पूजारी मृत अवस्थामा फेला

देवानगञ्ज घटनामा सहमति : सरकारले शहीद घोषणा प्रक्रिया अघि बढाउने, राहत र रोजगारी दिने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar