KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरु सार्वजनिक

जेनजी प्रतिवेदनपछि सरकारको पहिलो बैठक सुरु

काठमाडौं, १ चैत । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ ।

बैठकका निर्णयहरू सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले सार्वजनिक गरेका हुन् । बैठकले भदौ २३–२४ का घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।

साथै राष्ट्रिय सभाको रिक्त सदस्य पदमा अर्याललाई नियुक्त गर्न रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय पनि गरिएको छ ।

त्यसैगरी पश्चिम एसियाली युद्ध प्रभावित मुलुकहरूमा रहेका तथा ट्रान्जिटमा अलपत्र नेपालीको राहत र उद्धारलाई प्रभावकारी बनाउन विभिन्न नेपाली राजदूतावास र महावाणिज्य दूतावासलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

बैठकले हिमनदी क्षेत्रमा सम्भावित हिमताल विस्फोटजन्य बाढी तथा जलवायु परिवर्तनजन्य जोखिम न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम मार्फत हरित जलवायु कोष बाट प्राप्त हुने करिब २ करोड ४२ लाख अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

Facebook Comment

Related Posts

नेकपाको जागरण अभियान कात्तिक ७ देखि मंसिर २५ सम्म

नेकपाको जागरण अभियान कात्तिक ७ देखि मंसिर २५ सम्म

राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी अध्यादेश जारी

२२ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ

२२ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न एजेन्डामा छलफल हुने

चाडपर्वमा स्वास्थ्यदेखि यातायातसम्मका सेवा नरोक्न निर्देशन

युवा उद्यमशीलता सम्मेलन सुरु, रोजगारी सिर्जनामा जोड

युवा उद्यमशीलता सम्मेलन सुरु, रोजगारी सिर्जनामा जोड

दशैंमा घर फर्किनेको चटारो, टिकट काट्न रातिदेखि लाइन

दशैंमा घर फर्किनेको चटारो, टिकट काट्न रातिदेखि लाइन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar