KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

चाडपर्वमा स्वास्थ्यदेखि यातायातसम्मका सेवा नरोक्न निर्देशन

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न एजेन्डामा छलफल हुने

काठमाडौं, २३ असोज । सरकारले चाडपर्वका समयमा स्वास्थ्य, खानेपानी, विद्युत्, दूरसञ्चार, विमानस्थल, यातायात र अस्पताललगायत अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले शुक्रबार प्रेस ब्रिफिङमार्फत आवश्यक जनशक्ति, औषधि तथा उपकरण तयारी अवस्थामा राख्न र नागरिकलाई सेवा लिन अनावश्यक सास्ती नदिन निर्देशन दिइएको जानकारी दिए।

यसैबीच, सरकारले स्वदेशी तथा विदेशी लगानी बढाउन लगानीसम्बन्धी सेवा सरल, पारदर्शी र समयबद्ध बनाउने तयारी गरेको छ। यसका लागि ‘राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली सञ्चालन तथा व्यवस्थापन कार्यविधि’को मस्यौदा तयार भइरहेको प्रवक्ता अर्यालले बताए।

उक्त कार्यविधिले लगानी प्रक्रिया सहज र व्यवस्थित बनाउँदै स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धनमा सहयोग पुग्ने सरकारको अपेक्षा छ।

Facebook Comment

Related Posts

२२ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ

२२ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ

युवा उद्यमशीलता सम्मेलन सुरु, रोजगारी सिर्जनामा जोड

युवा उद्यमशीलता सम्मेलन सुरु, रोजगारी सिर्जनामा जोड

दशैंमा घर फर्किनेको चटारो, टिकट काट्न रातिदेखि लाइन

दशैंमा घर फर्किनेको चटारो, टिकट काट्न रातिदेखि लाइन

पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना, पाँच जनाको मृत्यु

पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना, पाँच जनाको मृत्यु

धनुषा : चाकु प्रहारबाट आमिन साफीको मृत्यु

धनुषा : चाकु प्रहारबाट आमिन साफीको मृत्यु

मन्त्रिपरिषद्को सिफारिसमा तीन अध्यादेश राष्ट्रपति कार्यालय पुगे

मन्त्रिपरिषद्को सिफारिसमा तीन अध्यादेश राष्ट्रपति कार्यालय पुगे

ताजा समाचार

२२ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ

२२ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न एजेन्डामा छलफल हुने

चाडपर्वमा स्वास्थ्यदेखि यातायातसम्मका सेवा नरोक्न निर्देशन

युवा उद्यमशीलता सम्मेलन सुरु, रोजगारी सिर्जनामा जोड

युवा उद्यमशीलता सम्मेलन सुरु, रोजगारी सिर्जनामा जोड

दशैंमा घर फर्किनेको चटारो, टिकट काट्न रातिदेखि लाइन

दशैंमा घर फर्किनेको चटारो, टिकट काट्न रातिदेखि लाइन

पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना, पाँच जनाको मृत्यु

पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना, पाँच जनाको मृत्यु

धनुषा : चाकु प्रहारबाट आमिन साफीको मृत्यु

धनुषा : चाकु प्रहारबाट आमिन साफीको मृत्यु

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar