KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

असोजमा महाधिवेशन गर्ने जनमत पार्टीको निर्णय

असोजमा महाधिवेशन गर्ने जनमत पार्टीको निर्णय

काठमाडौं, १ चैत । जनमत पार्टीले पार्टीको महाधिवेशन आगामी ९ र १० असोजमा गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा बसेको सचिवालय बैठकले यसअघि तय गरिएको २० र २१ चैतको मिति परिवर्तन गर्दै नयाँ मिति तय गरेको हो ।

हालैको चुनावमा बेहोरेको हारबारे समीक्षा गर्न पार्टीले क्षेत्रीयस्तरमा बैठक गरी प्रतिवेदन आउँदो शनिबारसम्म केन्द्रीय सचिवालयमा पठाउन निर्देशन दिएको महासचिव चन्दन सिंहले बताए ।

यसैबीच सबै जिल्लामा तदर्थ जिल्ला पदाधिकारी १४ चैतभित्र केन्द्रीय प्रतिनिधिको रोहबरमा चयन गर्न पनि निर्देशन दिइएको छ ।

Facebook Comment

Related Posts

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि

एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने

एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने

वरिष्ठ नेता विद्या भण्डारीले लिईन शपथ 

वरिष्ठ नेता विद्या भण्डारीले लिईन शपथ 

नाना पाटेकरको हृदयाघातका कारण निधन

नाना पाटेकरको हृदयाघातका कारण निधन

सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट प्रस्तुति अन्योलमा

बजेट ल्याउने तयारीमा अन्योल, प्रदेश सभा बैठक फेरि सर्‍यो

देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar