KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नयाँ सरकारका लागि नयाँ संसद भवन निर्माण हुँदै (तस्वीरहरू)

नयाँ सरकारका लागि नयाँ संसद भवन निर्माण हुँदै (तस्वीरहरू)

काठमाडौं, २४ फागुन । प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई सकेको छ ।

निर्वाचन सम्पन्न भएसँगै देशभरको मत परिणाम पनि सार्वजनिक भइरहेको छ । सहरी विकास तथा भवन निर्माण विभागका अनुसार निर्वाचित जनप्रतिनिधिहरूको बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमा नै बस्ने तयारी भई रहेको बताएको छ ।

निर्माणाधीन संसद् भवनको सम्पूर्ण काम अहिलेनै सम्पन्न हुन नसके पनि अबको प्रतिनिधि सभा बैठक सोही भवनमा बस्ने गरी काम भइरहेको छ, जसका लागि तीव्र रुपमा काम भई रहेको विभागले जानकारी दिएको छ ।

भाद्र २४ गतेको जेन्जी आन्दोलन भन्दा पहिले नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको संसद् बैठक आन्दोलनका क्रममा आगजनी गरिएसँगै पूर्णरुपमा क्षति पुगेको छ ।

जसका कारण पनि सिंहदरबार भित्र निर्माण गरिएको संसद भवनमा अहिलेको नवनिर्वाचित जनप्रतिनिधिहरुको बैठक बस्ने गरी आवश्यक पूर्वाधारको निर्माण र व्यवस्थापन भइरहेको छ ।

संसद् भवन निर्माण आयोजनाको अहिलेसम्मको समग्र भौतिक प्रगति ९३ प्रतिशत र आर्थिक प्रगति ७८ प्रतिशत भइसकेको छ । कुल ५ अर्ब तीन करोड (भ्याटबाहेक) लागतमा निर्माण भइरहेको यस भवनको ठेक्का नेपाली निर्माण कम्पनी टुन्डी र चिनियाँ निर्माण कम्पनी सेक (संयुक्त) ले पाएका छन् ।

३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते भवनको शिलान्यास गरेका थिए ।

Facebook Comment

Related Posts

जनकपुरमा जसपा नेपाललाई झट्का, नगर सचिव प्रशान्तद्वारा राजीनामा

जनकपुरमा जसपा नेपाललाई झट्का, नगर सचिव प्रशान्तद्वारा राजीनामा

नेकपाको जागरण अभियान कात्तिक ७ देखि मंसिर २५ सम्म

नेकपाको जागरण अभियान कात्तिक ७ देखि मंसिर २५ सम्म

राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी अध्यादेश जारी

२२ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ

२२ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न एजेन्डामा छलफल हुने

चाडपर्वमा स्वास्थ्यदेखि यातायातसम्मका सेवा नरोक्न निर्देशन

युवा उद्यमशीलता सम्मेलन सुरु, रोजगारी सिर्जनामा जोड

युवा उद्यमशीलता सम्मेलन सुरु, रोजगारी सिर्जनामा जोड

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar