रोल्पा, २३ फागुन । दश वर्षे सशस्त्र विद्रोहको उद्गमस्थल रोल्पामा द्यबचकजबmबल एगल भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
निर्वाचन आयोगको अन्तिम परिणामअनुसार नेकपाका नेता पुनले नेपाली कांग्रेसका सुधन कुमार वलिलाई १५ हजार ४५२ मतान्तरले पराजित गरेका हुन् ।
पुनले २७ हजार ४६० मत प्राप्त गर्दा वलीले १२ हजार ८ मत पाएका छन् । यस्तै बलराम थापा १० हजार ८९४ मतसहित तेस्रो स्थानमा रहे।
यससँगै पुन नेकपाभित्र सबैभन्दा ठूलो मतान्तरले विजयी हुने नेता बनेका छन् ।














