KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेसमा घण्टीको लहर, २९ क्षेत्रमा रास्वपा अगाडि

मधेसमा घण्टीको लहर, २९ क्षेत्रमा रास्वपा अगाडि

जनकपुर, २२ फागुन । प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनाअनुसार मधेस प्रदेशका ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रमध्ये अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायम गरेको छ।

शुक्रबार बेलुका ८ बजेसम्मको परिणामअनुसार रास्वपाले २९ क्षेत्रमा अग्रता लिएको छ।

बाँकी सिटमध्ये एक-एक क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, कांग्रेस र एमालेका उम्मेदवार अगाडि छन्।

प्रारम्भिक परिणामले मधेस प्रदेशका अधिकांश क्षेत्रमा रास्वपाको बलियो प्रदर्शन देखिएको छ भने मतगणना अझै जारी रहेको छ।

पर्सा 
१ रास्वपा – बुद्धिप्रसाद पन्त (हरि)
२ रास्वपा – सुशिलकुमार कानु
३ रास्वपा – रामाकान्त चौरसिया
४ रास्वपा – टेकबहादुर शाक्य

बारा
१ रास्वपा – गोविन्द धिमाल
२ रास्वपा – चन्दन सिंह
३ रास्वपा – अरविन्द साह
४ रास्वपा – रहबर अन्सारी

रौतहट
१ रास्वपा – राजेशकुमार चौधरी
२ कांग्रेस – मो फिरदोस आलम
३ रास्वपा – रबिन्द्र पटेल
४ रास्वपा – गणेश पौडेल

सर्लाही 
१ रास्वपा – निलिमा कार्की
२ रास्वपा – रबिन महतो
३ रास्वपा – नरेन्द्र साह कलवार
४ रास्वपा – अमरेश सिंह

महोत्तरी
१ रास्वपा – प्रमोदकुमार महतो
२ रास्वपा – दिपक कुमार साह
३ रास्वपा – उज्जवल कुमार झा
४ रास्वपा – गौरी कुमारी

धनुषा 
१ एमाले – रामचन्द्र मण्डल
२ रास्वपा – रामविनोद यादव
३ रास्वपा – मनिष झा
४ रास्वपा – राजकिशोर महतो

सिरहा 
१ रास्वपा – बब्लु गुप्ता
२ रास्वपा – शिवशंकर यादव
३ रास्वपा – शम्भु कुमार यादव
४ रास्वपा – तपेश्वर यादव

सप्तरी 

१ रास्वपा – पुष्पाकुमारी चौधरी,
२ रास्वपा – रामजी यादव
३ जसपा नेपाल – उपेन्द्र यादव
४ रास्वपा – सीताराम साह

Facebook Comment


Related Posts

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

सुकुम्बासी हटाउने विवादमा प्रधानमन्त्री शाहको स्पष्टीकरण

अर्थ मन्त्रालयद्वारा ३० उपसचिवको सरुवा

अर्थ मन्त्रालयको चासोपछि सीडीएससी सीईओ फिर्ता

डा. विन्देश्वरप्रसाद लेखक फिर्ता बोलाइए

डा. विन्देश्वरप्रसाद लेखक फिर्ता बोलाइए

बागमती किनारको थापाथली बस्ती खाली गर्ने क्रम सुरु

सुकुमवासीको खाना र बासको जिम्मा महानगरलाई

लमजुङ दुर्घटना : तीन गम्भीरसहित १२ घाइते, दुईको मृत्यु

पोखराबाट भैरहवा जाँदै गरेको बस तनहुँमा दुर्घटनाग्रस्त

प्रदेश सभाको अधिवेशन समापनको निर्णय लागू

प्रदेश सभाको अधिवेशन समापनको निर्णय लागू

ताजा समाचार

बालेनको सुकुम्बासी बस्तीमा डोजर तयारी

सुकुम्बासी हटाउने विवादमा प्रधानमन्त्री शाहको स्पष्टीकरण

अर्थ मन्त्रालयद्वारा ३० उपसचिवको सरुवा

अर्थ मन्त्रालयको चासोपछि सीडीएससी सीईओ फिर्ता

डा. विन्देश्वरप्रसाद लेखक फिर्ता बोलाइए

डा. विन्देश्वरप्रसाद लेखक फिर्ता बोलाइए

बागमती किनारको थापाथली बस्ती खाली गर्ने क्रम सुरु

सुकुमवासीको खाना र बासको जिम्मा महानगरलाई

लमजुङ दुर्घटना : तीन गम्भीरसहित १२ घाइते, दुईको मृत्यु

पोखराबाट भैरहवा जाँदै गरेको बस तनहुँमा दुर्घटनाग्रस्त

प्रदेश सभाको अधिवेशन समापनको निर्णय लागू

प्रदेश सभाको अधिवेशन समापनको निर्णय लागू


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar