KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रौतहटमा माधव चौथो र प्युठानमा सूर्य पाँचौँ स्थानमा

रौतहटमा माधव चौथो र प्युठानमा सूर्य पाँचौँ स्थानमा

काठमाडौं, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ, जसमा काठमाडौं–१ र मुस्ताङमा रास्वपा र कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

रौतहट–१ मा रास्वपाका राजेश कुमार चौधरीले अग्रता लिइरहेको छ, जहाँ पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चौथो स्थानमा छ । प्यूठानमा एमाले नेता सूर्य थापा पछाडि परेका छन्, जहाँ रास्वपाका सुशान्त बैदिकले अग्रता लिएका छन् ।

अहिलेसम्म ८० भन्दा बढी निर्वाचन क्षेत्रको मत गणना भइरहँदा २ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा आइसकेको छ । झापा ५, सर्लाही ४ लगायतका निर्वाचन क्षेत्रसहित धेरैजसो क्षेत्रमा रास्वपा उम्मेदवारले अग्रता लिइरहेका छन् । यसैक्रममा रौतहट निर्वाचन क्षेत्र नं. १ को मतगणनाको प्रारम्भिक मतगणनाको नतिजा आएको छ ।

यो क्षेत्रमा रास्वपाका राजेश कुमार चौधरीले अग्रता लिएका छन् । रास्वपाका चौधरीले ७०६ मत ल्याउँदा जसपाका योगेन्द्र चौधरी ५६७ मतसहित दोस्रो स्थानमा छन् । नेकपा एमालेका अजय गुप्ता २८८ मतसहित तेस्रो र चौथो स्थानमा नेकपाका माधवकुमार नेपालले २२० मतसहित चौथो स्थानमा छन् ।

Facebook Comment

Related Posts

जनकपुरमा जसपा नेपाललाई झट्का, नगर सचिव प्रशान्तद्वारा राजीनामा

जनकपुरमा जसपा नेपाललाई झट्का, नगर सचिव प्रशान्तद्वारा राजीनामा

नेकपाको जागरण अभियान कात्तिक ७ देखि मंसिर २५ सम्म

नेकपाको जागरण अभियान कात्तिक ७ देखि मंसिर २५ सम्म

राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी अध्यादेश जारी

२२ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ

२२ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न एजेन्डामा छलफल हुने

चाडपर्वमा स्वास्थ्यदेखि यातायातसम्मका सेवा नरोक्न निर्देशन

युवा उद्यमशीलता सम्मेलन सुरु, रोजगारी सिर्जनामा जोड

युवा उद्यमशीलता सम्मेलन सुरु, रोजगारी सिर्जनामा जोड

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar