KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धार्मिक सद्भाव भड्काउने योजना असफल, ९ सुतली बम बरामद

धार्मिक सद्भाव भड्काउने योजना असफल, ९ सुतली बम बरामद

पर्सा, २० फागुन । पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउकोसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चुनावको समयमा धार्मिक सद्भाव भड्काउने उद्देश्यले उनीहरू सुँगुरको टाउको मस्जिदमा फ्याँक्ने तयारीमा रहेको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार उनीहरूले पसलबाट सुँगुरको टाउको किनेर दुई टुक्रा पारेर मस्जिदमा फ्याँक्ने योजना बनाएका थिए । पक्राउ परेकाहरूको साथबाट नौ थान सुतली बम, तारलगायतका सामग्री बरामद गरिएको छ ।

प्रहरीले समयमै नियन्त्रणमा लिएर सम्भावित हिंसात्मक तथा साम्प्रदायिक घटना टारेको जनाएको छ ।

Facebook Comment

Related Posts

देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

मनसुनपछि पश्चिमी वायुको प्रभाव बढ्दै, सतर्क रहन आग्रह

सीजेपीको प्रदर्शनअघि दिल्लीमा सुरक्षा कडा, २५० भन्दा बढी रेल रद्द

सीजेपीको प्रदर्शनअघि दिल्लीमा सुरक्षा कडा, २५० भन्दा बढी रेल रद्द

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि

कांग्रेस सभापतिमा गगन थापा भारी मतान्तरले विजयी

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भवन र सडकमा क्षति

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भवन र सडकमा क्षति

जनकपुरमा जसपा नेपाललाई झट्का, नगर सचिव प्रशान्तद्वारा राजीनामा

जनकपुरमा जसपा नेपाललाई झट्का, नगर सचिव प्रशान्तद्वारा राजीनामा

नेकपाको जागरण अभियान कात्तिक ७ देखि मंसिर २५ सम्म

नेकपाको जागरण अभियान कात्तिक ७ देखि मंसिर २५ सम्म

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar