KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मनसुनपछि पश्चिमी वायुको प्रभाव बढ्दै, सतर्क रहन आग्रह

देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं, २४ असोज । नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिन अझै दुईदेखि तीन दिन लाग्ने मौसमविद्हरूले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिसकेको छ भने लुम्बिनी र गण्डकीका केही भागबाट पनि यसको प्रभाव हटेको छ।

मौसमविद् निष्ठा निरौलाका अनुसार बाँकी क्षेत्रबाट मनसुन बाहिरिने क्रममा पश्चिमी वायुको प्रभाव बढ्दै गएको छ। नेपालमा मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि यस वर्ष केही दिन ढिलाइ भएको हो।

महाशाखाका अनुसार शनिबार दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनीका केही पहाडी तथा हिमाली क्षेत्रमा तथा कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ। तराईका केही स्थानमा पनि वर्षाको सम्भावना छ।

राति हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र तराईमा मौसम मुख्यतः सफा रहने अनुमान छ। तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्न सक्नेछ।

काठमाडौं उपत्यकामा पनि साँझपख सामान्य वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्। मनसुन पूर्ण रूपमा बाहिरिएपछि नेपालमा अक्टोबर र नोभेम्बर महिनालाई उत्तरमनसुन अवधि मानिन्छ।

त्यसपछि डिसेम्बरदेखि हिउँद र मार्चदेखि पूर्वमनसुन सुरु हुने गर्छ।

Facebook Comment

Related Posts

सीजेपीको प्रदर्शनअघि दिल्लीमा सुरक्षा कडा, २५० भन्दा बढी रेल रद्द

सीजेपीको प्रदर्शनअघि दिल्लीमा सुरक्षा कडा, २५० भन्दा बढी रेल रद्द

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि

कांग्रेस सभापतिमा गगन थापा भारी मतान्तरले विजयी

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भवन र सडकमा क्षति

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भवन र सडकमा क्षति

जनकपुरमा जसपा नेपाललाई झट्का, नगर सचिव प्रशान्तद्वारा राजीनामा

जनकपुरमा जसपा नेपाललाई झट्का, नगर सचिव प्रशान्तद्वारा राजीनामा

नेकपाको जागरण अभियान कात्तिक ७ देखि मंसिर २५ सम्म

नेकपाको जागरण अभियान कात्तिक ७ देखि मंसिर २५ सम्म

राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी अध्यादेश जारी

ताजा समाचार

देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

मनसुनपछि पश्चिमी वायुको प्रभाव बढ्दै, सतर्क रहन आग्रह

सीजेपीको प्रदर्शनअघि दिल्लीमा सुरक्षा कडा, २५० भन्दा बढी रेल रद्द

सीजेपीको प्रदर्शनअघि दिल्लीमा सुरक्षा कडा, २५० भन्दा बढी रेल रद्द

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि

कांग्रेस सभापतिमा गगन थापा भारी मतान्तरले विजयी

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भवन र सडकमा क्षति

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भवन र सडकमा क्षति

जनकपुरमा जसपा नेपाललाई झट्का, नगर सचिव प्रशान्तद्वारा राजीनामा

जनकपुरमा जसपा नेपाललाई झट्का, नगर सचिव प्रशान्तद्वारा राजीनामा

नेकपाको जागरण अभियान कात्तिक ७ देखि मंसिर २५ सम्म

नेकपाको जागरण अभियान कात्तिक ७ देखि मंसिर २५ सम्म

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar