KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषा-३ मा पत्रकार भेटघाटमार्फत चुनावी तयारी तीव्र बनाउँदै निधि

धनुषा-३ मा पत्रकार भेटघाटमार्फत चुनावी तयारी तीव्र बनाउँदै निधि

जनकपुर, १५ फागुन । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार बिमलेन्द्र निधिले आज पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेका छन् ।

भेटघाटका क्रममा उनले आफ्नो चुनावी एजेन्डा, प्राथमिकता र भावी योजनाबारे विस्तृत जानकारी गराएका छन् । पत्रकारहरूसँगको अन्तरक्रियामा उम्मेदवार निधिले यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भइसकेको स्मरण गराउँदै आफूले थालेका र सम्पन्न गरेका विकास निर्माणका कामहरूको चर्चा गरे ।

सडक, शिक्षा, स्वास्थ्य र आधारभूत पूर्वाधारका क्षेत्रमा भएका प्रगतिलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे । उनले निर्वाचन क्षेत्रको समग्र विकासका लागि दीर्घकालीन सोचसहित योजना बनाइएको उल्लेख गर्दै स्थानीय जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर काम गर्ने बताए ।

‘मैले विगतमा सुरु गरेका विकासका कामलाई अझ प्रभावकारी रूपमा अघि बढाउनेछु,’ निधिले भने । भेटघाट कार्यक्रममा उनले नेपाली कांग्रेसको नीतिगत दृष्टिकोण र लोकतान्त्रिक मूल्य-मान्यताका आधारमा आफू चुनावी मैदानमा उत्रिएको बताए ।

उनले सञ्चारकर्मीमार्फत मतदातासम्म सही सूचना पु¥याउन सहयोग गर्न आग्रह पनि गरे ।

Facebook Comment

Related Posts

जति प्रहार गरे पनि ढल्दिनँ : ओली

जति प्रहार गरे पनि ढल्दिनँ : ओली

सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत

सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत

सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्दै

सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्दै

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar