KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

हामी कांग्रेसी हौँ, हाम्रो अधिकार नै कांग्रेस हो : मतदाता

हामी कांग्रेसी हौँ, हाम्रो अधिकार नै कांग्रेस हो : मतदाता

जनकपुर, १४ फागुन । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का बिमलेन्द्र निधि जो नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन्, उनले जनकपुर उपमहानगरपालिका वडा नम्बर १६ मा मुस्लिम समुदायसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।

भेटघाटका क्रममा उम्मेदवार निधिले लोकतन्त्र, समावेशिता र नागरिक अधिकारको रक्षा गर्न नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख (गाछी)’ मा मतदान गर्न मतदातालाई आग्रह गरे ।

उनले भने, “जसरी मानिसलाई बाँच्न अक्सिजन आवश्यक हुन्छ, त्यसरी नै जनताको अधिकार सुरक्षित गर्न रुखमा मतदान आवश्यक छ । कार्यक्रममा स्थानीय मुस्लिम समुदायका अगुवा, बुद्धिजीवी र मतदाताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

भेटघाटका क्रममा उम्मेदवार निधिले कांग्रेसले सधैं अल्पसंख्यक, दलित र पिछडिएको समुदायको अधिकारका लागि आवाज उठाउँदै आएको दाबी गरे ।

कार्यक्रमकै क्रममा एक भावुक दृश्य पनि देखिएको थियो । एक मतदाताले भावुक हुँदै भने, “हामी कांग्रेसी हौँ, हाम्रो अधिकार नै कांग्रेस हो ।” उक्त अभिव्यक्तिले कार्यक्रमस्थलमा उपस्थित समर्थकहरूलाई उत्साहित बनाएको थियो ।स्थानीयवासीहरूले यस क्षेत्रको विकास, रोजगारी, शिक्षा र सामाजिक न्यायका विषयमा आफ्ना अपेक्षा राख्दै निधिसँग प्रत्यक्ष संवाद गरेका थिए ।

उम्मेदवार निधिले आफू निर्वाचित भए जनताको आवाज संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे ।

Facebook Comment

Related Posts

उपसभामुख बेहोस : सुगर लेभल अत्यन्तै घटेको पुष्टि

उपसभामुख बेहोस : सुगर लेभल अत्यन्तै घटेको पुष्टि

पूर्व-पश्चिम राजमार्गमा दुर्घटना, २६ जना उपचाररत

रुपन्देही दुर्घटना : दुई जनाको मृत्यु, दर्जनौँ घाइते

११ अर्ब अनुदानमा चक्रपथ विस्तार : नेपाल–चीनबीच सम्झौता

११ अर्ब अनुदानमा चक्रपथ विस्तार : नेपाल–चीनबीच सम्झौता

भेरी अस्पतालमा चिकित्सकको आन्दोलन, आकस्मिक बाहेक सेवा बन्द

भेरी अस्पतालमा चिकित्सकको आन्दोलन, आकस्मिक बाहेक सेवा बन्द

सार्वजनिक यातायातको भाडा पुनः वृद्धि

सार्वजनिक यातायातको भाडा पुनः वृद्धि

अध्यादेश ल्याउने शैलीमाथि रास्वपा सांसदको असहमति

अध्यादेश ल्याउने शैलीमाथि रास्वपा सांसदको असहमति

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar