KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरभित्र रेल्वे लिकको सास्ती : ई-रिक्सा र बाइक दैनिक जोखिममा

जनकपुरभित्र रेल्वे लिकको सास्ती : ई-रिक्सा र बाइक दैनिक जोखिममा

जनकपुर, १३ फागुन । जयनगर–कुर्था रेल सञ्चालनमा आएको वर्षौँ बितिसक्दा पनि जनकपुर भित्रका केही स्थानमा रेल्वे लिक पार गर्नु सर्वसाधारणका लागि जोखिमपूर्ण बन्दै गएको छ ।

विशेषगरी थापा चौकदेखि ब्रह्मपुरी जाने बाटो र मिल्स एरियादेखि धनुषाधाम जाने सडक खण्डमा दैनिक रूपमा सवारी साधन फस्ने र दुर्घटनाको जोखिम बढ्दै गएको स्थानीयवासी र चालकहरूको गुनासो गरेका छन ।

चालकहरूको अनुसार रेल्वे लिकमा समुचित क्रसिङ नहुँदा ई–रिक्सा, मोटरसाइकल तथा अन्य सवारी साधन बारम्बार फस्ने गरेका छन् ।

यात्रुहरूलाई सवारीबाट ओरालेर सडक पार गराउनुपर्ने अवस्था देखिएको छ भने कतिपय अवस्थामा पत्रकार स्वयंले ई–रिक्सा धकेलेर बाहिर निकाल्नुपर्ने दृश्यसमेत देखिएका छन् । यता रेल्वे कर्मचारीहरूले उक्त स्थानको बाटो चुनावपछि निर्माण गरिने बताउँदै आएका छन् । सम्भावित दुर्घटना र त्यसको जिम्मेवारीबारे प्रश्न गर्दा कर्मचारीहरूले “दुर्घटना हुँदैन” भन्ने जवाफ दोहो¥याए पनि स्थानीय र चालकहरूले भने तत्काल सुरक्षित क्रसिङ निर्माणको माग गरिरहेका छन् ।

Coming Soon Kp Report………

Facebook Comment

Related Posts

कांग्रेस सबै कार्यकर्ताको साझा पार्टी हो : सभापति थापा

कांग्रेस सबै कार्यकर्ताको साझा पार्टी हो : सभापति थापा

बिटौरी जग्गाधनीलाई लालपुर्जा दिन प्रक्रिया अघि बढाउन मन्त्री यादवको आग्रह

बिटौरी जग्गाधनीलाई लालपुर्जा दिन प्रक्रिया अघि बढाउन मन्त्री यादवको आग्रह

दलित विकास समितिका नवनियुक्त सदस्यहरूको शपथ ग्रहण सम्पन्न

दलित विकास समितिका नवनियुक्त सदस्यहरूको शपथ ग्रहण सम्पन्न

एमालेका १३ केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले गराए शपथ

एमालेका १३ केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले गराए शपथ

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar