KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

चुनाव बहिष्कारको गतिविधि : १२ समूह सुरक्षा निगरानीमा

चुनाव बहिष्कारको गतिविधि : १२ समूह सुरक्षा निगरानीमा

काठमाडौं, १३ फागुन । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कारको आरोपमा प्रहरीले देशभरबाट ४२ जनालाई पक्राउ गरेको छ ।

तीमध्ये हाल १४ जना मात्रै हिरासतमा रहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेका अनुसार केहीलाई सम्झाइ–बुझाइपछि र केहीलाई अदालतको आदेशमा रिहा गरिएको हो ।

अदालतको आदेशपछि नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं र नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषि कटेल पनि छुटिसकेका छन् ।

हाल हिरासतमा विभिन्न कम्युनिस्ट समूह र राजावादी पक्षका व्यक्तिहरू रहेका छन् । सुरक्षा निकायका अनुसार देशभर कम्तीमा १२ वटा समूह निर्वाचन बहिष्कारमा सक्रिय छन्, जसबाट सुरक्षा चुनौती हुनसक्ने निष्कर्ष निकालिएको छ ।

कम्युनिस्टदेखि राजावादी समूहसम्मलाई निगरानीमा राखिएको प्रहरीले जनाएको छ ।

Facebook Comment

Related Posts

कांग्रेस सबै कार्यकर्ताको साझा पार्टी हो : सभापति थापा

कांग्रेस सबै कार्यकर्ताको साझा पार्टी हो : सभापति थापा

बिटौरी जग्गाधनीलाई लालपुर्जा दिन प्रक्रिया अघि बढाउन मन्त्री यादवको आग्रह

बिटौरी जग्गाधनीलाई लालपुर्जा दिन प्रक्रिया अघि बढाउन मन्त्री यादवको आग्रह

दलित विकास समितिका नवनियुक्त सदस्यहरूको शपथ ग्रहण सम्पन्न

दलित विकास समितिका नवनियुक्त सदस्यहरूको शपथ ग्रहण सम्पन्न

एमालेका १३ केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले गराए शपथ

एमालेका १३ केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले गराए शपथ

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar