KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

संघीयता विरोधी धारणा स्वीकार्य छैन : उम्मेदवार साह

संघीयता विरोधी धारणा स्वीकार्य छैन : उम्मेदवार साह

जनकपुर, ४ फाल्गुन । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रमेश्वर साहले आफू कुनै दिग्गज नेता नभई समाजसेवाबाट राजनीतिमा आएको व्यक्ति भएको बताएका छन् ।

केपी खवरको अन्तरवार्ताका क्रममा उनले जनतासँग कहिल्यै झुठ नबोलेकै कारण आफूलाई जनताले माया र विश्वास दिएको दाबी गरे । साहले यस क्षेत्रका अघिल्ला मन्त्री तथा जनप्रतिनिधिहरूले अपेक्षित विकास र सेवा दिन नसकेको आरोप लगाउँदै त्यसकै विकल्पका रूपमा आफ्नो उम्मेदवारी अघि सारेको बताए ।

“पहिलाका मन्त्रीहरूले क्षेत्रका लागि खासै काम गर्न सकेनन्, त्यसैले मैले जनताको आवाज बनेर उम्मेदवारी दिएको हुँ,” उनले भने । उनले हाल देखिएको राजनीतिक ‘परिवर्तनको लहर’ वास्तविक नभई भ्रम मात्रै भएको टिप्पणी गर्दै संघीयता कमजोर पार्ने प्रयास भइरहेको दाबी गरे ।

विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी संघीयताको विरोधी धारणा बोकेको आरोप उनको छ । “संघीयता हामीले सजिलै पाएका होइनौं, लामो संघर्ष र बलिदानपछि प्राप्त भएको व्यवस्था हो,” साहले भने, “यसलाई कमजोर बनाउने वा उल्ट्याउने कुनै पनि प्रयास स्वीकार्य हुँदैन ।

उनले संघीयता सुदृढ बनाएर मात्रै मधेस र धनुषाजस्ता क्षेत्रको समग्र विकास सम्भव हुने भन्दै जनतासँगै रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Facebook Comment

Related Posts

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

प्रहरीभित्र हलचल : छानबिनपछि नेतृत्व फेरबदलको तयारी

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत : बार एशोसियसन

संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत : बार एशोसियसन

विपद् पूर्वतयारीका लागि सुकुमवासीको विवरण मागिएको नेपाली सेनाको स्पष्टिकरण

विपद् पूर्वतयारीका लागि सुकुमवासीको विवरण मागिएको नेपाली सेनाको स्पष्टिकरण

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar