KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन

अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं, ३० असोज । गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेमाथि कारबाही गरिने बताएका छन्।

उनले सरकारी सूचनाको गोपनीयता कायम राख्न र जिम्मेवारी पूर्वक काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्। ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल प्रहरीलाई व्यावसायिक, सक्षम र आधुनिक बनाउन कानुनी सुधार तथा सेवासुविधा वृद्धि गर्ने तयारी भइरहेको बताए।

गुरुङले अन्तरदेशीय अपराध नियन्त्रण र अनुसन्धानमा प्रहरीलाई थप सक्षम बनाउनुपर्ने उल्लेख गर्दै प्रहरीको बर्दी नागरिकका लागि डर नभई भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्ने बताए।

उनका अनुसार विपद् उद्धारमा खटिने सुरक्षाकर्मीका लागि जोखिम भत्ता र खाजा खर्चको व्यवस्था गरिएको छ। प्रहरीको जनशक्ति बढाउन दरबन्दी थप्ने प्रस्तावसमेत अघि बढाइएको उनले जानकारी दिए।

गृहमन्त्री गुरुङले प्रहरीलाई नागरिकमैत्री व्यवहार अपनाउन र अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न निर्देशन दिए।

Facebook Comment

Related Posts

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

सरकारले गर्‍यो १३ निर्णय, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

सरकारले गर्‍यो १३ निर्णय, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

कांग्रेस महाधिवेशनको मतगणना सकियो, थापाले पाए ९३.८८ प्रतिशत मत

कांग्रेस महाधिवेशनको मतगणना सकियो, थापाले पाए ९३.८८ प्रतिशत मत

सरकारविरुद्ध आन्दोलनमा उत्रिँदै मधेसकेन्द्रित नौ राजनीतिक दल

सरकारविरुद्ध आन्दोलनमा उत्रिँदै मधेसकेन्द्रित नौ राजनीतिक दल

भूमिकर तिरेको जग्गा सार्वजनिक ठहर गर्दै घर भत्काइयो : पीडित

भूमिकर तिरेको जग्गा सार्वजनिक ठहर गर्दै घर भत्काइयो : पीडित

कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य आवश्यक : खुस्बु ओली

कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य आवश्यक : खुस्बु ओली

ताजा समाचार

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

सरकारले गर्‍यो १३ निर्णय, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

सरकारले गर्‍यो १३ निर्णय, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन

अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन

कांग्रेस महाधिवेशनको मतगणना सकियो, थापाले पाए ९३.८८ प्रतिशत मत

कांग्रेस महाधिवेशनको मतगणना सकियो, थापाले पाए ९३.८८ प्रतिशत मत

सरकारविरुद्ध आन्दोलनमा उत्रिँदै मधेसकेन्द्रित नौ राजनीतिक दल

सरकारविरुद्ध आन्दोलनमा उत्रिँदै मधेसकेन्द्रित नौ राजनीतिक दल

भूमिकर तिरेको जग्गा सार्वजनिक ठहर गर्दै घर भत्काइयो : पीडित

भूमिकर तिरेको जग्गा सार्वजनिक ठहर गर्दै घर भत्काइयो : पीडित

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar