KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

श्रद्धा र भक्तिसहित देशभर महाशिवरात्रि मनाइँदै

श्रद्धा र भक्तिसहित देशभर महाशिवरात्रि मनाइँदै

जलेश्वरनाथ शृङ्गार पतार गरिँदै जलेश्वर, १३ फागुनः महाशिवरात्रि पूजाका लागि शृङ्गार पतार गरिएको महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवको मन्दिर । तस्बिरः सञ्जीतकुमार मण्डल र रासस

जनकपुर, ३ फाल्गुन । आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व महाशिवरात्रि देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई भगवान् शिवको अत्यन्त प्रिय दिनका रूपमा लिने गरिन्छ । धार्मिक विश्वासअनुसार यही रात भगवान् शिव प्रकट भएको स्मरणमा महाशिवरात्रि मनाइने परम्परा छ ।

पुराणहरूमा महाशिवरात्रिलाई कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख पवित्र रात्रिमध्ये एकका रूपमा वर्णन गरिएको छ ।

यस दिन व्रत, पूजा, ध्यान तथा शिव आराधना गर्नाले दुःख, कष्ट र पाप नाश भई आत्मिक शुद्धि प्राप्त हुने जनविश्वास रहँदै आएको छ । विशेष गरी दुःखी तथा कष्टपूर्ण जीवन बिताइरहेका प्राणीहरूको हृदयमा धर्म र सद्बुद्धिको उदय गराउने दिनका रूपमा यस पर्वलाई लिने गरिन्छ ।

महाशिवरात्रिको अवसरमा मधेशका प्रमुख धार्मिकस्थलहरूमध्ये एक जलेश्वरनाथ महादेव मन्दिरमा साधुसन्त र भक्तजनहरूको बाक्लो उपस्थिति देखिएको छ । मन्दिर परिसरमा विभिन्न स्थानबाट आएका बाबाहरूले धुनी बालेर साधना गरिरहेका छन् भने शिवभक्तहरू बिहानैदेखि दर्शनका लागि लामो लाइनमा उभिएका छन् ।

सुरक्षा र व्यवस्थापनलाई ध्यानमा राख्दै स्थानीय प्रशासन र मन्दिर व्यवस्थापन समितिले आवश्यक तयारी गरेको जनाइएको छ । महाशिवरात्रिको अवसरमा विशेष पूजा, अभिषेक तथा धार्मिक कार्यक्रमहरू पनि आयोजना गरिएका छन् ।

Facebook Comment

Related Posts

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

कठिन परिस्थितिमा पनि जनताको सेवामा प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

कठिन परिस्थितिमा पनि जनताको सेवामा प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

सरकारले गर्‍यो १३ निर्णय, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

सरकारले गर्‍यो १३ निर्णय, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन

अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar