KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महोत्तरी-३ मा स्वतन्त्र उम्मेदवार हरिनारायण यादवको जनता संवाद

महोत्तरी-३ मा स्वतन्त्र उम्मेदवार हरिनारायण यादवको जनता संवाद

महोत्तरी, २ फाल्गुन । महोत्तरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा स्वतन्त्र उम्मेदवार हरिनारायण यादवले पिपरा गाउँपालिकामा जनता संवाद कार्यक्रम सम्पन्न गरेका छन् ।

आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा हजारौँ मतदाताको उल्लेखनीय उपस्थिति रहेको थियो । यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपालबाट टिकट नपाएपछि यादवले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

जनता संवाद कार्यक्रममा भने जसपा नेपालकै जनप्रतिनिधि तथा नेताहरूको समेत उल्लेखनीय सहभागिता देखिएको थियो, जसले कार्यक्रमलाई थप चासोपूर्ण बनाएको छ ।

कार्यक्रममा जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह, पिपरा गाउपालिकाका अध्यक्ष रामजानककी यादब, उपाध्यक्ष बन्दना पाण्डे तथा जसपा नेपालका युवा नेता राहुल पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

जनता संवादका क्रममा उम्मेदवार यादवले स्थानीय विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा किसानका समस्याबारे आफ्ना धारणा राख्दै जनताको प्रत्यक्ष सुझाव संकलन गरेका थिए ।

उनले दलगत सीमाभन्दा माथि उठेर क्षेत्रको समग्र विकासका लागि आफूले उम्मेदवारी दिएको स्पष्ट पारे ।

कार्यक्रममा सहभागी मतदाताहरूले विकास, सुशासन र जनप्रतिनिधिको जवाफदेहिताबारे प्रश्न उठाउँदै आगामी निर्वाचनमा सचेत निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Facebook Comment

Related Posts

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

प्रहरीभित्र हलचल : छानबिनपछि नेतृत्व फेरबदलको तयारी

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत : बार एशोसियसन

संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत : बार एशोसियसन

विपद् पूर्वतयारीका लागि सुकुमवासीको विवरण मागिएको नेपाली सेनाको स्पष्टिकरण

विपद् पूर्वतयारीका लागि सुकुमवासीको विवरण मागिएको नेपाली सेनाको स्पष्टिकरण

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar