KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

घोषणापत्र : राजसंस्था पुनःस्थापना र प्रदेश खारेजीको प्रस्ताव

घोषणापत्र : राजसंस्था पुनःस्थापना र प्रदेश खारेजीको प्रस्ताव

काठमाडौँ, २ फाल्गुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देन ले ‘संकल्प पत्र’ सार्वजनिक गर्दै दीर्घकालीन राष्ट्रिय सोच प्रस्तुत गरेका हुन् ।

घोषणापत्रमा राप्रपाले सबल, समृद्ध र समुन्नत नेपाल निर्माण आफ्नो दीर्घकालीन लक्ष्य रहेको उल्लेख गरेको छ । पुँजी निर्माण, दिगो आर्थिक वृद्धि, शिक्षा र स्वास्थ्यमा निःशुल्क पहुँच, सामाजिक सुरक्षा, सामाजिक न्याय, युवाकेन्द्रित उत्पादनमुखी अर्थतन्त्र र व्यापक रोजगारी सिर्जना प्रमुख प्राथमिकतामा राखिएको छ ।

राप्रपाले २०८७ सम्म नेपाललाई मध्यम आयस्तरको मुलुक बनाउने लक्ष्य लिएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा–स्वास्थ्य, गरीबी न्यूनीकरण, प्रविधि विकास, दिगो पूर्वाधार, प्रभावकारी सार्वजनिक सेवा र प्राकृतिक स्रोतको संरक्षणमा जोड दिएको छ ।

घोषणापत्रमा वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र स्थापना गर्ने लक्ष्य राख्दै सबै धर्मबिच समानता र धार्मिक स्वतन्त्रता सुनिश्चित गरिने उल्लेख छ । जातीय भेदभाव, छुवाछुत तथा धर्मका आधारमा हुने कुनै पनि भेदभावलाई दण्डनीय बनाइने प्रतिबद्धता पनि जनाइएको छ ।

शासकीय स्वरूपतर्फ राप्रपाले राजसंस्थालाई अभिभावकीय संस्थाका रूपमा पुनःस्थापना, खर्चिलो निर्वाचन प्रणालीमा सुधार, प्रदेश खारेजीसहित केन्द्र र बलियो स्थानीय तहको दुई तहको शासन प्रणाली तथा गैरदलीय स्थानीय तहको अवधारणा अघि सारेको छ ।

Facebook Comment

Related Posts

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

प्रहरीभित्र हलचल : छानबिनपछि नेतृत्व फेरबदलको तयारी

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत : बार एशोसियसन

संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत : बार एशोसियसन

विपद् पूर्वतयारीका लागि सुकुमवासीको विवरण मागिएको नेपाली सेनाको स्पष्टिकरण

विपद् पूर्वतयारीका लागि सुकुमवासीको विवरण मागिएको नेपाली सेनाको स्पष्टिकरण

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar