KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

निषेधाज्ञाबीच विमानस्थलमा पूर्वराजाको स्वागत

निषेधाज्ञाबीच विमानस्थलमा पूर्वराजाको स्वागत

काठमाडौँ, १ फाल्गुन । ज्ञानेन्द्र शाह झापाबाट फर्किएर काठमाडौँ आइपुगेका छन् । उनको आगमनसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूको उल्लेखनीय भीड देखिएको छ ।

समर्थकहरूले नाराबाजी गर्दै पूर्वराजाको स्वागत गरेका छन् । पूर्वराजा शाहलाई स्वागत गर्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापासहित राजावादी समर्थकहरू विमानस्थल पुगेका थिए ।

प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि समर्थकहरूको भीड बढेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । विमानस्थल परिसर तथा आसपासका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायका सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।

प्रशासनले सार्वजनिक सुरक्षा र आवागमन सहज राख्न निगरानी बढाइएको जनाएको छ ।

Facebook Comment

Related Posts

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

प्रहरीभित्र हलचल : छानबिनपछि नेतृत्व फेरबदलको तयारी

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत : बार एशोसियसन

संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत : बार एशोसियसन

विपद् पूर्वतयारीका लागि सुकुमवासीको विवरण मागिएको नेपाली सेनाको स्पष्टिकरण

विपद् पूर्वतयारीका लागि सुकुमवासीको विवरण मागिएको नेपाली सेनाको स्पष्टिकरण

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar