KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दलित, मुस्लिम र मधेशीको आवाज संसदमा पु¥याउने मेरो लक्ष्य : उम्मेदवार दास

दलित, मुस्लिम र मधेशीको आवाज संसदमा पु¥याउने मेरो लक्ष्य : उम्मेदवार दास

जनकपुर, २९ माघ । रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार राजकुमार दास तत्माले जनकपुरमा पत्रकार सम्मेलन गरी आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका छन् ।

उनले सहादतबाट प्राप्त संघीयता जोगाउनु नै आफ्नो प्रमुख राजनीतिक उद्देश्य भएको स्पष्ट पारे । उम्मेदवार दासले विगतका आन्दोलन र सहादतकै बलमा संघीयता आएको उल्लेख गर्दै त्यसलाई कमजोर पार्ने प्रयासहरू भइरहेकाले आफू चुनावी मैदानमा उत्रिएको बताए ।

“अरू उम्मेदवारले वाचा मात्र गर्छन्, हामी काम गरेर देखाउनेछौं,” उनले भने । उनले मधेशी समुदायले राज्यबाट निरन्तर विभेद भोग्दै आएको दाबी गर्दै सोही विभेदको विरुद्ध आवाज उठाउन आफू उम्मेदवार बनेको बताए ।

चपुर क्षेत्रमा मधेशी समुदायमाथि भएको अपमान र हेपाइप्रति आपत्ति जनाउँदै त्यसको प्रतिवाद गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाइ थियो ।

दलित समुदायको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दासले दलित बस्तीमा खान–बस्नसम्म उपयुक्त ठाउँ नहुनु, जमिनको लालपुर्जा नहुनु जस्ता समस्याहरू समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।

उनले अहिलेको राजनीतिक परिवेशमा नयाँ पुस्ताको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै, “यति धेरै सहादतपछि अब त्यही पुस्ताको नेतृत्व देशले खोजिरहेको छ,” भने ।

पत्रकार सम्मेलनमा उनले रास्वपा नेता बालेन साह र उनको राजनीतिक दलमाथि पनि टिप्पणी गरे । बालेन प्रधानमन्त्री बन्न चाहे पनि पहिले आफ्नो पार्टीको आन्तरिक व्यवहार सुधार्नुपर्ने उनको धारणा थियो ।

पार्टी नेतृत्वमाथि विभिन्न आरोप लागिरहेको अवस्थामा जनताले कसरी विश्वास गर्ने भन्ने प्रश्न उनले उठाए । झापाबाट उम्मेदवार बनेका बालेन साह चुनाव हार्ने दाबी गर्दै दासले भने, “बालेन झापाबाट जित्दैनन्, लेखेर राख्नुस् ।

” साथै, आफ्नो निर्वाचन क्षेत्रमा कुनै पनि ‘घण्टी’ चिन्हको प्रभाव नरहेको पनि उनले दाबी गरे ।

Facebook Comment

Related Posts

उच्च तहका अमेरिकी दूत गोर नेपाल आउँदै

उच्च तहका अमेरिकी दूत गोर नेपाल आउँदै

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

प्रहरीभित्र हलचल : छानबिनपछि नेतृत्व फेरबदलको तयारी

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत : बार एशोसियसन

संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत : बार एशोसियसन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar