KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महेंद्र यादवको उपस्थितिमा २० जना कांग्रेस प्रवेश

महेंद्र यादवको उपस्थितिमा २० जना कांग्रेस प्रवेश

जनकपुर, २८ माघ । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–१३ मणिमण्डपका नेकपा (एमाले) परित्याग गरेका २० जना नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

स्थानीयस्तरमा आयोजित एक कार्यक्रममा उनीहरूले औपचारिक रूपमा कांग्रेस प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा धनुषा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार महेन्द्र यादवले नवप्रवेशीहरूलाई माला र गम्छा लगाएर पार्टीमा स्वागत गर्दै कांग्रेस लोकतान्त्रिक मूल्य, समावेशी राजनीति र जनताको पक्षमा उभिएको पार्टी भएको बताए ।

उनले पार्टीलाई स्थानीयस्तरमा थप सुदृढ बनाउन सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे । कांग्रेस प्रवेश गर्नेहरूमा प्रमोद राउत, राजेन्द्र राउतलगायत स्थानीय युवा तथा सामाजिक रूपमा सक्रिय व्यक्तिहरू रहेका छन् ।

उनीहरूले कांग्रेसको नीति, विचार र नेतृत्वबाट प्रभावित भएर पार्टी प्रवेश गरेको प्रतिक्रिया दिएका छन् । कार्यक्रममा नेपाली कांग्रेस धनुषाका जिल्ला सभापति योगेन्द्र पजियार, पूर्वमन्त्री शेषनारायण यादव, क्षेत्रीय सभापति कुमारकान्त झा लगायत कांग्रेसका जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Facebook Comment

Related Posts

अध्यादेश विवादबीच पुनको समर्थन : किचकिच नगर्न आग्रह

अध्यादेश विवादबीच पुनको समर्थन : किचकिच नगर्न आग्रह

कतिपय मत हराए-प्रचण्डले उठाए निर्वाचनमा प्रश्न

कतिपय मत हराए-प्रचण्डले उठाए निर्वाचनमा प्रश्न

उच्च तहका अमेरिकी दूत गोर नेपाल आउँदै

उच्च तहका अमेरिकी दूत गोर नेपाल आउँदै

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

प्रहरीभित्र हलचल : छानबिनपछि नेतृत्व फेरबदलको तयारी

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar