KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कांग्रेसको मिडिया डेक्समा कुमार कान्त झा चयन

कांग्रेसको मिडिया डेक्समा कुमार कान्त झा चयन

जनकपुर, २७ माघ । नेपाली कांग्रेसले आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मधेश प्रदेशस्तरीय मिडिया डेक्स तथा चुनाव प्रचार–प्रसार समितिलाई सक्रिय बनाएको छ ।

सोही क्रममा धनुषा क्षेत्र नं. ४ का क्षेत्रीय सभापति कुमार कान्त झालाई प्रदेशस्तरीय मिडिया डेक्स तथा चुनाव प्रचार–प्रसार समितिको सदस्यको जिम्मेवारी दिइएको छ ।

नेपाली कांग्रेसका सभापति कृष्ण प्रसाद यादवद्वारा जारी पत्रअनुसार मिडिया डेक्स तथा प्रचार–प्रसार समितिको संयोजक नितेश कुमार गुप्ताको नेतृत्वमा गठित समितिमा झालाई सदस्यका रूपमा समेटिएको हो ।

मधेश प्रदेश अन्तर्गतका ३२ वटै निर्वाचन क्षेत्रमा कांग्रेसका आधिकारिक उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराउने उद्देश्यसहित यो जिम्मेवारी प्रदान गरिएको जनाइएको छ ।

पार्टीले निर्वाचनमा कांग्रेसको नीति, कार्यक्रम र उम्मेदवारहरूको सन्देश प्रभावकारी रूपमा जनतासमक्ष पु¥याउन मिडिया र प्रचार–प्रसार संयन्त्रलाई मजबुत बनाउने रणनीति लिएको छ ।

सभापति यादवले झालाई प्राप्त जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न शुभकामना व्यक्त गरेका छन् ।

Facebook Comment

Related Posts

द्वन्द्वकालीन मानवअधिकार उजुरी छिटो टुंग्याउन सर्वोच्चको निर्देशन

द्वन्द्वकालीन मानवअधिकार उजुरी छिटो टुंग्याउन सर्वोच्चको निर्देशन

अध्यादेश विवादबीच पुनको समर्थन : किचकिच नगर्न आग्रह

अध्यादेश विवादबीच पुनको समर्थन : किचकिच नगर्न आग्रह

कतिपय मत हराए-प्रचण्डले उठाए निर्वाचनमा प्रश्न

कतिपय मत हराए-प्रचण्डले उठाए निर्वाचनमा प्रश्न

उच्च तहका अमेरिकी दूत गोर नेपाल आउँदै

उच्च तहका अमेरिकी दूत गोर नेपाल आउँदै

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

प्रहरीभित्र हलचल : छानबिनपछि नेतृत्व फेरबदलको तयारी

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar