KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनतासँग प्रत्यक्ष संवादमा धनुषा-४ का उम्मेदवार यादव

जनतासँग प्रत्यक्ष संवादमा धनुषा-४ का उम्मेदवार यादव

जनकपुर, २५ माघ । धनुषा निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा उम्मेदवार महेन्द्र यादव यतिबेला घरदैलो अभियानमा सक्रिय देखिएका छन् ।

चुनावी प्रचारलाई तीव्र बनाउने क्रममा उनले आज मिथिला बिहारी नगरपालिका–१० मा मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका छन् ।

घरदैलो कार्यक्रममा उम्मेदवार यादवले स्थानीयको समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिँदै आफू निर्वाचित भएपछिको योजनाबारे मतदातालाई अवगत गराएका थिए ।

उनले क्षेत्रको विकास, रोजगारी सिर्जना र आधारभूत सेवा विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस धनुषा जिल्ला सभापति योगेन्द्र पजियार, कांग्रेस नेता कुमारकान्त झा, सन्तोष यादव, चन्द्रमोहन यादवलगायत पार्टीका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो ।सहभागी नेताहरूले उम्मेदवार यादवलाई जिताउन एकजुट भएर लाग्न कार्यकर्तालाई आग्रह गरेका थिए । स्थानीय मतदाताहरूले पनि आफ्नो समस्या र सुझाव राख्दै उम्मेदवारसँग खुला संवाद गरेका थिए ।

घरदैलो कार्यक्रम आगामी दिनहरूमा पनि निरन्तर जारी रहने जनाइएको छ ।

Facebook Comment

Related Posts

बल्खु–वंशीघाटका सुकुमवासी सामान सार्दै

बल्खु–वंशीघाटका सुकुमवासी सामान सार्दै

ट्रम्प-पुटिनबीच युक्रेन र इरानबारे वार्ता

ट्रम्प-पुटिनबीच युक्रेन र इरानबारे वार्ता

नेपाल एयरलाइन्सको नक्सा विवादपछि माफी, पोस्ट हटाइयो

नेपाल एयरलाइन्सको नक्सा विवादपछि माफी, पोस्ट हटाइयो

द्वन्द्वकालीन मानवअधिकार उजुरी छिटो टुंग्याउन सर्वोच्चको निर्देशन

द्वन्द्वकालीन मानवअधिकार उजुरी छिटो टुंग्याउन सर्वोच्चको निर्देशन

अध्यादेश विवादबीच पुनको समर्थन : किचकिच नगर्न आग्रह

अध्यादेश विवादबीच पुनको समर्थन : किचकिच नगर्न आग्रह

कतिपय मत हराए-प्रचण्डले उठाए निर्वाचनमा प्रश्न

कतिपय मत हराए-प्रचण्डले उठाए निर्वाचनमा प्रश्न

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar