KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अर्थतन्त्र र सामाजिक विभेदबारे गम्भीर बहस आवश्यक : गगन थापा

अर्थतन्त्र र सामाजिक विभेदबारे गम्भीर बहस आवश्यक : गगन थापा

काठमाडौं, ३१ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली राजनीतिलाई सस्तो लोक प्रियतावादबाट वास्तविक लोकतन्त्र र देखावटी शैलीबाट नीतिगत सुधारतर्फ लैजानुपर्ने बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्ति केन्द्रित राजनीतिभन्दा बलिया र प्रभावकारी संस्थामार्फत मात्रै दिगो परिवर्तन सम्भव हुने बताए।

थापाले न्यून आर्थिक वृद्धिदर, कमजोर स्रोत परिचालन र समाजमा कायम विभेदप्रति चिन्ता व्यक्त गर्दै यी समस्याको समाधानका लागि गम्भीर राष्ट्रिय बहस आवश्यक रहेको उल्लेख गरे।

संविधानले मौलिक हकको व्यवस्था गरे पनि विभेद अन्त्य हुन नसकेको भन्दै उनले नेपाली कांग्रेसलाई नागरिकका जटिल समस्याको वैचारिक समाधान दिने जिम्मेवार राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाए।

Facebook Comment

Related Posts

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

मङ्सिर दोस्रो साता भारत जाँदै प्रधानमन्त्री शाह?

कांग्रेसको नयाँ सभापतिका रूपमा गगन थापाले लिए शपथ

कांग्रेसको नयाँ सभापतिका रूपमा गगन थापाले लिए शपथ

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

ताजा समाचार

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

मङ्सिर दोस्रो साता भारत जाँदै प्रधानमन्त्री शाह?

अर्थतन्त्र र सामाजिक विभेदबारे गम्भीर बहस आवश्यक : गगन थापा

अर्थतन्त्र र सामाजिक विभेदबारे गम्भीर बहस आवश्यक : गगन थापा

कांग्रेसको नयाँ सभापतिका रूपमा गगन थापाले लिए शपथ

कांग्रेसको नयाँ सभापतिका रूपमा गगन थापाले लिए शपथ

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar