KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सिरहा : चार वर्षदेखि अधुरो पुल : स्थानीय आन्दोलित

सिरहा : चार वर्षदेखि अधुरो पुल : स्थानीय आन्दोलित

सिरहा, २६ माघ । हुलाकी राजमार्ग अन्तर्गत सिरहाको औरही गाउँपालिका–४ स्थित सहजा खोलामा पुल निर्माण अलपत्र परेपछि स्थानीयवासी आन्दोलित भएका छन् ।

पुल नहुँदा बारम्बार दुर्घटना र वर्षायाममा आवतजावत ठप्प हुने गरेको भन्दै सोमबार स्थानीयले प्रदर्शन गर्दै हुलाकी सडक अवरुद्ध गरेका छन ।

२०७९ माघ १५ मा करिब ११ करोड ५४ लाख लागतमा सुगम निर्माण सेवा प्रा.लि.ले ठेक्का पाए पनि चार वर्ष बितिसक्दा काम ३९ प्रतिशत मात्र सम्पन्न भएको छ ।

ठेकेदारले ४ करोड ४८ लाख भुक्तानी लिइसकेको छ भने हाल सम्पर्कविहीन रहेको हुलाकी सडक निर्देशनालयले जनाएको छ । एक साताभित्र काम सुरु नभए ठेक्का तोड्ने तयारी गरिएको छ ।

Facebook Comment

Related Posts

बल्खु–वंशीघाटका सुकुमवासी सामान सार्दै

बल्खु–वंशीघाटका सुकुमवासी सामान सार्दै

ट्रम्प-पुटिनबीच युक्रेन र इरानबारे वार्ता

ट्रम्प-पुटिनबीच युक्रेन र इरानबारे वार्ता

नेपाल एयरलाइन्सको नक्सा विवादपछि माफी, पोस्ट हटाइयो

नेपाल एयरलाइन्सको नक्सा विवादपछि माफी, पोस्ट हटाइयो

द्वन्द्वकालीन मानवअधिकार उजुरी छिटो टुंग्याउन सर्वोच्चको निर्देशन

द्वन्द्वकालीन मानवअधिकार उजुरी छिटो टुंग्याउन सर्वोच्चको निर्देशन

अध्यादेश विवादबीच पुनको समर्थन : किचकिच नगर्न आग्रह

अध्यादेश विवादबीच पुनको समर्थन : किचकिच नगर्न आग्रह

कतिपय मत हराए-प्रचण्डले उठाए निर्वाचनमा प्रश्न

कतिपय मत हराए-प्रचण्डले उठाए निर्वाचनमा प्रश्न

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar