KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मैथिली संगीतमा नयाँ रंग : हिमेश चौधरीको ‘गुलाबी गुलाबी’ चर्चामा

मैथिली संगीतमा नयाँ रंग : हिमेश चौधरीको ‘गुलाबी गुलाबी’ चर्चामा

जनकपुर, २६ माघ । मैथिली कला र संगीत क्षेत्रमा पछिल्लो समय उल्लेखनीय सक्रियता देखिन थालेको छ ।

यही क्रमलाई निरन्तरता दिँदै जनकपुरका स्थानीय गायक तथा कलाकार हिमेश चौधरीको नयाँ मैथिली गीत ‘गुलाबी गुलाबी’ सार्वजनिक भएको छ। यो गीत फेब्रुअरी ४ तारिखका दिन युट्युबमार्फत औपचारिक रूपमा रिलिज गरिएको हो ।

रोमान्टिक भावनाले भरिएको यस गीतमा गायक हिमेश चौधरीसँगै स्नातक तहकी विद्यार्थी सिम्रनको आकर्षक अभिनय देख्न सकिन्छ। गीतका शब्द र स्वर स्वयं हिमेश चौधरीकै रहेको छ भने यसको संगीत संयोजन दीपेन्द्र साहले गरेका हुन् ।

सरल शब्द, मिठो धुन र युवापुस्तालाई छुने भावनाले गीतलाई थप प्रभावशाली बनाएको छ । ‘गुलाबी गुलाबी’को म्युजिक भिडियो ड्रिम तस्विर ब्यानर अन्तर्गत निर्माण गरिएको हो । भिडियोको प्राविधिक पक्षलाई उच्च प्राथमिकता दिइएको देखिन्छ ।

भिडियो सम्पादन हिमांशु पटेल र लभ चौधरीले गरेका छन् भने छायांकन अंकित ठाकुरले गरेका हुन्। त्यस्तै कला निर्देशन आदर्श साह, पोशाक डिजाइन रन्जिता तथा क्रिएशन तथा शीर्षक डिजाइन अनुराग साहले गरेका छन् ।

युवा पुस्तालाई विशेष रूपमा लक्षित गरी तयार पारिएको यस गीतले रिलिज भएको केही दिनमै सामाजिक सञ्जालमा राम्रो चर्चा बटुल्न सफल भएको छ ।

गीतबारे प्रतिक्रिया दिँदै गायक हिमेश चौधरीले भनेका छन्, “यस गीतमार्फत हामी युवा पुस्तालाई संगीत र कलामार्फत रमाइलो अनुभूति दिन चाहन्छौं ।

साथै, केही सकारात्मक सन्देश पनि दिन खोजेका छौं। दर्शक–श्रोताले मन पराइदिनु हुनेछ भन्ने विश्वास छ । गीत सार्वजनिक भएको दिनदेखि नै युट्युबमा हजारौं दर्शकले हेरिसकेका छन् ।

कमेन्टमार्फत दर्शकहरूले गीतका शब्द, संगीत र अभिनयको खुलेर प्रशंसा गरिरहेका छन् ।

Facebook Comment

Related Posts

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

कठिन परिस्थितिमा पनि जनताको सेवामा प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

कठिन परिस्थितिमा पनि जनताको सेवामा प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

सरकारले गर्‍यो १३ निर्णय, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

सरकारले गर्‍यो १३ निर्णय, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन

अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar