KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

टी–२० विश्वकपमा नेपाली समर्थकको जबरजस्त क्रेज

टी–२० विश्वकपमा नेपाली समर्थकको जबरजस्त क्रेज

काठमाडौँ, २५ माघ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत भारतको मुम्बईस्थित वाङ्खडे स्टेडियममा नेपालले इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेलिरहेको छ ।

टस हारेर नेपालले बलिङबाट खेल सुरु गरेको छ । पहिलो खेल हेर्न मुम्बईमा ठूलो संख्यामा नेपाली समर्थकको उपस्थिति देखिएको छ । उता नेपालमै पनि काठमाडौंका विभिन्न स्थानमा महाजगर आयोजना गरी निःशुल्क रूपमा खेल हेर्ने व्यवस्था मिलाइएको छ ।

टुँडिखेल, तीनकुने, मखन चोक, सिफल चौरलगायत स्थानमा समर्थकहरूको उल्लेख्य भीड देखिएको छ । शनिबारबाट सुरु भएको प्रतियोगितामा एशोसिएट टोलीहरूले टेस्ट राष्ट्रहरूलाई कडा चुनौती दिँदै रोमाञ्चक सुरुवात गरेका छन् ।

Facebook Comment

Related Posts

त्रिविका तीन पदाधिकारीको राजीनामा पत्र पठाइयो

त्रिविका तीन पदाधिकारीको राजीनामा पत्र पठाइयो

शेखर कोइरालाको छलफलमा विशेष महाधिवेशनप्रति असन्तुष्टि

शेखर कोइरालाको छलफलमा विशेष महाधिवेशनप्रति असन्तुष्टि

सुशासन र नैतिक शिक्षाको कार्यक्रममा भाषिक बहस

सुशासन र नैतिक शिक्षाको कार्यक्रममा भाषिक बहस

१०० रुपैयाँभन्दा माथिको सामानमा भन्सार अव्यवहारिक : गगन थापा

१०० रुपैयाँभन्दा माथिको सामानमा भन्सार अव्यवहारिक : गगन थापा

बल्खु–वंशीघाटका सुकुमवासी सामान सार्दै

बल्खु–वंशीघाटका सुकुमवासी सामान सार्दै

ट्रम्प-पुटिनबीच युक्रेन र इरानबारे वार्ता

ट्रम्प-पुटिनबीच युक्रेन र इरानबारे वार्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar