KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रतिनिधिसभा निर्वाचनअघि राष्ट्रिय सभा अधिवेशन छोट्याइने

राष्ट्रिय सभाबाट मतदाता नामावली र निर्वाचनसम्बन्धी अध्यादेश पारित

काठमाडौं, २५ माघ । राष्ट्रिय सभामा कार्यकाल सकिन लागेका सांसदहरूले बिदाइ सम्बोधन गर्ने भएका छन् ।

फागुन २० मा कार्यकाल सकिने सांसदहरूले सोमबारदेखि संसद्मा आफ्ना अनुभूति राख्नेछन् । समय अभावका कारण माघ २८ सम्म सम्बोधन प्रक्रिया जारी रहनेछ ।

यसपटक १९ जना सांसद बिदा हुँदैछन् । तीमध्ये एक मनोनीत सांसद वामदेव गौतमले राजीनामा दिइसकेका छन् भने दुई सांसद प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका कारण बाहिरिएका छन् ।

बाँकी १६ जनाले बिदाइ सम्बोधन गर्नेछन् । प्रतिनिधिसभा निर्वाचन नजिकिएकाले राष्ट्रिय सभाको अधिवेशन लम्ब्याइने छैन। सरकारले चैत १ गतेदेखि नयाँ संसद्को अधिवेशन सुरु गर्ने तयारी गरेको छ ।

Facebook Comment

Related Posts

अभद्र व्यवहार र कुटपिटमा संलग्न चार जनामाथि अनुसन्धान सुरु

डेरा खोज्ने बहानामा ‘रेकी’ गरी सुनका सिक्री लुट्ने गिरोह पक्राउ

कारागारबाट भागेका जन्मकैदी फेरि हत्यामा पक्राउ

कारागारबाट भागेका जन्मकैदी फेरि हत्यामा पक्राउ

त्रिविका तीन पदाधिकारीको राजीनामा पत्र पठाइयो

त्रिविका तीन पदाधिकारीको राजीनामा पत्र पठाइयो

शेखर कोइरालाको छलफलमा विशेष महाधिवेशनप्रति असन्तुष्टि

शेखर कोइरालाको छलफलमा विशेष महाधिवेशनप्रति असन्तुष्टि

सुशासन र नैतिक शिक्षाको कार्यक्रममा भाषिक बहस

सुशासन र नैतिक शिक्षाको कार्यक्रममा भाषिक बहस

१०० रुपैयाँभन्दा माथिको सामानमा भन्सार अव्यवहारिक : गगन थापा

१०० रुपैयाँभन्दा माथिको सामानमा भन्सार अव्यवहारिक : गगन थापा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar