KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गणतन्त्रपछिका प्रधानमन्त्रीमध्ये तीन जना मात्र उम्मेदवार

गणतन्त्रपछिका प्रधानमन्त्रीमध्ये तीन जना मात्र उम्मेदवार

gjul7t g]kfn sDo'lgi6 kf6L{ ;+;bLo bnsf] klxnf] a}7snfO{ ;Daf]wg ub}{ ;xcWoIf k'ik sdn bfxfn . a}7sn] k|wfgdGqL Pj+ kf6L{ cWoIf s]kL zdf{ cf]nLnfO{ ;+;bLo bnsf] g]tfdf ;j{;Ddt rog u/]sf] 5 . tl:a/ c+ub 9sfn . sflGtk'/

काठमाडौं, २५ माघ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि देशको कार्यकारी नेतृत्व सम्हालेका पूर्वप्रधानमन्त्रीहरूमध्ये फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा तीन जना कम्युनिस्ट पृष्ठभूमिका नेता फरक–फरक निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्व र सहसंयोजक माधवकुमार नेपाल रौतहट–१ बाट उम्मेदवार बनेका छन् ।

ओलीलाई एमालेले प्रधानमन्त्रीको उम्मेदवारसमेत घोषणा गरेको छ । यता, नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यसपटक निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

त्यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनाल उम्मेदवार बनेनन् भने डा. बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गराए पनि पछि फिर्ता लिए ।

गणतन्त्र स्थापनापछि प्रधानमन्त्री बनेका केही नेता चुनावी प्रतिस्पर्धाबाट बाहिर रहँदा तीन पूर्वप्रधानमन्त्री भने प्रत्यक्ष जनमत परीक्षणमा उत्रिएका छन् ।

Facebook Comment

Related Posts

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

कठिन परिस्थितिमा पनि जनताको सेवामा प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

कठिन परिस्थितिमा पनि जनताको सेवामा प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

सरकारले गर्‍यो १३ निर्णय, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

सरकारले गर्‍यो १३ निर्णय, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन

अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar