KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सीमा सुरक्षा बैठककै क्रममा ढलेका एसपी राजेश घिमिरेको निधन

सीमा सुरक्षा बैठककै क्रममा ढलेका एसपी राजेश घिमिरेको निधन

काठमाडौं, २४ माघ । नेपाल–भारत सीमा सुरक्षा बैठकमा सहभागी भइरहेका बेला सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ ।

शुक्रबार दिउँसो मोरङको विराटचोकमा आयोजित बैठकका क्रममा बेहोस भएर ढलेका उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा राति चिकित्सकले मृत घोषित गरेका हुन् ।

अस्पतालका अनुसार उच्च रक्तचापका कारण उनी ढलेका थिए । मकवानपुर सरुवा भई शनिबार नयाँ कार्यक्षेत्र जाने तयारीमा रहेका घिमिरेको असामयिक निधनप्रति सशस्त्र प्रहरी बल तथा सुरक्षा निकाय शोकमा छन् ।

Facebook Comment

Related Posts

कर छुटका बाबजुद घाटा, निगमले बढायो इन्धनको भाउ

आयल निगमद्वारा इन्धन मूल्य समायोजन, पेट्रोल यथावत्

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

मन्त्रिपरिषद्को निर्णय : सम्पत्ति छानबिन आयोगदेखि सुरक्षा समिति गठन

मन्त्रिपरिषद्को निर्णय : सम्पत्ति छानबिन आयोगदेखि सुरक्षा समिति गठन

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

मधेश : पारदर्शिता अपनाउँदा कार्यालय प्रमुख सरुवा

मधेश : पारदर्शिता अपनाउँदा कार्यालय प्रमुख सरुवा

कार्की आयोग प्रतिवेदनमाथि अध्ययन सक्दै कांग्रेसलाई गरे हस्तान्तरण

कार्की आयोग प्रतिवेदनमाथि अध्ययन सक्दै कांग्रेसलाई गरे हस्तान्तरण

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar