KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

निर्वाचनपछि नयाँ प्रतिनिधिलाई सत्ता हस्तान्तरण हुन्छ : प्रधानमन्त्री

चुनौती भए पनि निर्वाचन सम्पन्न गरिन्छः प्रधानमन्त्री कार्की

काठमाडौं, २१ माघ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै निर्वाचन सम्पन्न हुनेमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेकी छिन् ।

उनले सरकारले जसरी पनि निर्वाचन गराउन सबै प्रयास गरिरहेको बताउँदै कुनै कारणवश पहिलो चरणमा समस्या आए दोस्रो चरणमार्फत भए पनि निर्वाचन सम्पन्न गरिने स्पष्ट पारिन् ।

प्रधानमन्त्री कार्कीले विशेष गरी हिमाली तथा दुर्गम जिल्लाहरूमा चिसो मौसमका कारण केही जटिलता आउन सक्ने उल्लेख गर्दै त्यस्ता स्थानमा आवश्यक परे सवारी साधन प्रयोग गरी मतदातालाई सहज रूपमा मतदान केन्द्रसम्म पु¥याइने व्यवस्था गरिने बताइन् ।

भौगोलिक कठिनाइले निर्वाचन प्रक्रिया प्रभावित हुन नदिने सरकारको स्पष्ट नीति रहेको उनको भनाइ थियो । उनले निर्वाचन कुनै पनि हालतमा हुने र नयाँ प्रतिनिधिहरू चयन भइसकेपछि वर्तमान अन्तरिम सरकारले लोकतान्त्रिक अभ्यासअनुसार नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

यस पटकको निर्वाचनका लागि करिब ३२ अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान रहेको जानकारी समेत प्रधानमन्त्री कार्कीले दिइन् ।

प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन सरकार गम्भीर र सतर्क रहेको उल्लेख गर्दै सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको बताइन्।

उनले सबै राजनीतिक दल, सुरक्षा निकाय र आम नागरिकलाई निर्वाचन सफल बनाउन सहयोग गर्न आग्रह समेत गरिन् ।

Facebook Comment

Related Posts

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

कठिन परिस्थितिमा पनि जनताको सेवामा प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

कठिन परिस्थितिमा पनि जनताको सेवामा प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

सरकारले गर्‍यो १३ निर्णय, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

सरकारले गर्‍यो १३ निर्णय, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन

अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar