KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालय : आतंकित होइन, सचेत र सजग बनौं

काठमाडौं, २० माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको जोखिमप्रति सतर्क रहे पनि आतंकित हुन आवश्यक नभएको स्पष्ट पारेको छ ।

विश्व स्वास्थ्य संगठनले जोखिम न्यून आँकलन गरे पनि छिमेकी मुलुकमा देखिएका घटनालाई ध्यानमा राख्दै पूर्वतयारीका सबै कदम चालिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले फलफूल राम्ररी पखालेर खाने, खाना राम्रोसँग पकाउने, हात धुने, मास्क प्रयोग गर्ने र शंकास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा १११५ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

हालसम्म नेपालमा निपाह भाइरसको संक्रमण पुष्टि नभएको र स्वास्थ्य निकाय पूर्ण तयारी अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।

Facebook Comment

Related Posts

सार्वजनिक बिदाबीच पनि ओपीडी सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

बाढी जोखिम क्षेत्रका बस्ती हटाइँदै, सुकुम्वासी व्यवस्थापनमा सरकारको जोड

सम्पादकीय…..जानकी मन्दिरमा ह्विल लक विवाद : अनुशासन कि हस्तक्षेप?

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी

सुशासनका लागि नैतिक शिक्षा अनिवार्य : प्रदेश प्रमुख कर्ण

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar