KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

युवराजदेखि कोहलीसम्म : टी–२० विश्वकपका ऐतिहासिक इनिङ्स

युवराजदेखि कोहलीसम्म : टी–२० विश्वकपका ऐतिहासिक इनिङ्स

एजेन्शी, । सन् २००७ मा सुरु भएको आईसीसी पुरुष टी–२० विश्वकपले क्रिकेट इतिहासमा थुप्रै अविस्मरणीय व्यक्तिगत प्रदर्शनहरू दिएको छ ।

पहिलो संस्करणमा युवराज सिंहले एकै ओभरमा ६ छक्का प्रहार गर्दै १२ बलमै अर्धशतक पूरा गरेर इतिहास रचे ।

त्यसपछि २००९ मा शाहिद अफ्रिदीको अलराउन्ड प्रदर्शन, २०१० मा माइकल हसीको सेमिफाइनल विस्फोट, २०१२ मा सुनील नराइनको निर्णायक बलिङ र २०२१ तथा २०२४ का फाइनलमा क्रमश :  मिचेल मार्श र विराट कोहलीका प्रभावशाली इनिङ्सले टी–२० विश्वकपलाई झनै स्मरणीय बनाएका छन् ।

१०औँ संस्करणको पूर्वसन्ध्यामा आईसीसीले यस्ता ऐतिहासिक व्यक्तिगत प्रदर्शनहरूको पुन : स्मरण गराएको छ ।

Facebook Comment

Related Posts

उज्यालोमा चम्कियो जनकपुरको राजदेवी मन्दिर-तस्बिर-

नवरात्रको आठौँ दिन आज महागौरीको पूजा आराधना

युवकको मृत्युपछि अस्पतालमा विवाद, एक पक्राउ

युवकको मृत्युपछि अस्पतालमा विवाद, एक पक्राउ

मधेशमा सत्ता समीकरण फेरिँदै, एमाले र जसपा जुटे छलफलमा

मधेशमा सत्ता समीकरण फेरिँदै, एमाले र जसपा जुटे छलफलमा

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

मङ्सिर दोस्रो साता भारत जाँदै प्रधानमन्त्री शाह?

अर्थतन्त्र र सामाजिक विभेदबारे गम्भीर बहस आवश्यक : गगन थापा

अर्थतन्त्र र सामाजिक विभेदबारे गम्भीर बहस आवश्यक : गगन थापा

कांग्रेसको नयाँ सभापतिका रूपमा गगन थापाले लिए शपथ

कांग्रेसको नयाँ सभापतिका रूपमा गगन थापाले लिए शपथ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar