KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आन्तरिक विवाद चुलिँदा सानेपामा बस्दै कांग्रेस केन्द्रीय कार्यसमिति

आन्तरिक विवाद चुलिँदा सानेपामा बस्दै कांग्रेस केन्द्रीय कार्यसमिति

काठमाडौं, २७ पुस । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार भोलि बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ ।

पार्टीभित्र एक पक्षले विशेष महाधिवेशन आयोजना गरेपछि कांग्रेसमा आन्तरिक विवाद थप चर्किएको छ । संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशन विधानविपरीत र अवैधानिक भएको दाबी गर्दै आएका छन् ।

उनीहरूले पार्टीका सबै निर्णय विधि र विधानअनुसार मात्रै हुनुपर्ने अडान राखेका छन् ।

यता विशेष महाधिवेशन पक्षधर नेताहरूले भने पार्टीको नेतृत्व र नीतिगत दिशाबारे निर्णय गर्न विशेष महाधिवेशन आवश्यक भएको भन्दै प्रक्रिया अघि बढाउने बताएका छन् ।

Facebook Comment

Related Posts

ट्रम्पको नयाँ प्रस्तावः न्यू मेक्सिकोको नाम ‘न्यू अमेरिका’ राख्न आह्वान

ट्रम्पको नयाँ प्रस्तावः न्यू मेक्सिकोको नाम ‘न्यू अमेरिका’ राख्न आह्वान

धनुषामा हेल्मेट नलगाउने चालकलाई सम्झाइबुझाइ, प्रहरीले दियो हेल्मेट उपहार

धनुषामा हेल्मेट नलगाउने चालकलाई सम्झाइबुझाइ, प्रहरीले दियो हेल्मेट उपहार

फ्रान्समा आन्दोलन नियन्त्रण गर्न प्रशासनद्वारा रातिको कर्फ्यु लागू

फ्रान्समा आन्दोलन नियन्त्रण गर्न प्रशासनद्वारा रातिको कर्फ्यु लागू

उज्यालोमा चम्कियो जनकपुरको राजदेवी मन्दिर-तस्बिर-

देशभर आज महानवमी पर्व मनाइँदै

तातोपानी नाका तीन दिन मात्रै खुल्दा व्यापार प्रभावित

तातोपानी नाका तीन दिन मात्रै खुल्दा व्यापार प्रभावित

ओमानलाई १० रनले हराउँदै नेपाल लिग-२ मा विजयी

ओमानलाई १० रनले हराउँदै नेपाल लिग-२ मा विजयी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar