KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

संघीयता स्वीकारेपछि रास्वपा-उज्यालो पार्टी एकता मजबुत

संघीयता स्वीकारेपछि रास्वपा-उज्यालो पार्टी एकता मजबुत

काठमाडौं, २० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र तत्कालीन उज्यालो पार्टीबीच गणतन्त्र, संविधान र संघीय संरचनालाई स्वीकार गरेर अघि बढ्ने सहमति भएको छ ।

संघीयताप्रति असहमति रहेको विषयमा दुवै पक्षबीच भएको वार्तापछि एजेन्डागत विवाद टुंगिएको नेताहरूले बताएका छन् ।

अब केन्द्रीयदेखि प्रदेश र जिल्लासम्म संगठनात्मक समायोजन अघि बढाइनेछ, जसमा उज्यालो पार्टी पक्षलाई करिब ३० प्रतिशत प्रतिनिधित्व दिने तयारी छ ।

समायोजन र निर्वाचन उम्मेदवार छनोटका लागि छुट्टाछुट्टै उपसमिति गठन गरिएको छ ।

Facebook Comment

Related Posts

तातोपानी नाका तीन दिन मात्रै खुल्दा व्यापार प्रभावित

तातोपानी नाका तीन दिन मात्रै खुल्दा व्यापार प्रभावित

ओमानलाई १० रनले हराउँदै नेपाल लिग-२ मा विजयी

ओमानलाई १० रनले हराउँदै नेपाल लिग-२ मा विजयी

गाँजा तस्करीमा एम्बुलेन्स प्रयोग, चालक फरार

गाँजा तस्करीमा एम्बुलेन्स प्रयोग, चालक फरार

फ्रान्सका गृहमन्त्रीको राजीनामा, म्याक्रोनद्वारा अस्वीकार

फ्रान्सका गृहमन्त्रीको राजीनामा, म्याक्रोनद्वारा अस्वीकार

जनकपुरको राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ बोकाबली

जनकपुरको राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ बोकाबली

फ्रान्सको आन्दोलनमा अन्तरदेशीय सञ्जालको भूमिका रहेको रिपोर्टको दाबी

फ्रान्सको आन्दोलनमा अन्तरदेशीय सञ्जालको भूमिका रहेको रिपोर्टको दाबी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar