KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धार्मिक घटनापछि वीरगञ्जमा प्रदर्शन, ५ राउण्ड अश्रुग्यास प्रहार

धार्मिक घटनापछि वीरगञ्जमा प्रदर्शन, ५ राउण्ड अश्रुग्यास प्रहार

वीरगञ्ज, २० पुस । धनुषामा मस्जिद तोडफोड र कुरान जलाएको घटनाको विरोधमा आइतबार वीरगञ्जमा भएको प्रदर्शन उग्र बन्दा स्थिति तनावग्रस्त बनेको छ ।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । धनुषाको कमला नगरपालिका–६ सखुवा मरानस्थित मस्जिदमा शनिबार तोडफोड र धार्मिक ग्रन्थ जलाइएको घटनाको विरोधमा वीरगञ्जका मुस्लिम समुदायले टायर बाल्दै प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा प्रहरीमाथि ढुङ्गामुढा हुनुका साथै छपकैया प्रहरी बिटमा तोडफोड भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको हो । पर्सा प्रहरीका डीएसपी राजु कार्कीका अनुसार भीड आक्रामक बनेपछि अश्रुग्यास प्रयोग गर्नुपरेको हो ।

हाल वीरगञ्जको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रदर्शनकारीले जनकपुर घटनाका दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

प्रहरीका अनुसार घटनाको सुरुआत सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोबाट भएको थियो । भिडियो पोस्ट गर्ने दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिए पनि त्यसपछि आक्रोशित समूहले मस्जिदमा आक्रमण गरेको धनुषा प्रहरी प्रमुख रुग्म कुँवरले बताए ।

Facebook Comment

Related Posts

स्वास्थ्य, विश्वविद्यालय र पदमुक्तिसम्बन्धी नयाँ अध्यादेश लागू

स्वास्थ्य, विश्वविद्यालय र पदमुक्तिसम्बन्धी नयाँ अध्यादेश लागू

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

माइतीघरमा एमाले निकट महिलाको धर्ना, अम्बिका बस्नेतको रिहाइ माग

माइतीघरमा एमाले निकट महिलाको धर्ना, अम्बिका बस्नेतको रिहाइ माग

काठमाडौंमा डोजर अभियान जारी, हजारौँ संरचना हटाइयो

काठमाडौंमा डोजर अभियान जारी, हजारौँ संरचना हटाइयो

व्यवसायी अनुपस्थित हुँदा पनि भन्सारको आम्दानी उच्च

व्यवसायी अनुपस्थित हुँदा पनि भन्सारको आम्दानी उच्च

बल्खुपछि बालाजु-स्वयम्भु क्षेत्रमा डोजर अभियान विस्तार

बल्खुपछि बालाजु-स्वयम्भु क्षेत्रमा डोजर अभियान विस्तार

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar