KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

उपेन्द्र यादवको आरोप : कांग्रेस-कम्युनिस्ट नीतिले देश संकटमा

उपेन्द्र यादवको आरोप : कांग्रेस-कम्युनिस्ट नीतिले देश संकटमा

जनकपुर, १४ पौष । जनता समाजवादी पार्टी (जसपा) नेपालले संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादको पक्षमा जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा आयोजना गरेको छ ।

सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले मुलुक गम्भीर आर्थिक, सामाजिक र नैतिक संकटमा रहेको दाबी गरे । उनले कांग्रेस र कम्युनिस्ट दलहरूको गलत नीति, निजीकरण र उदारीकरणका कारण उद्योग, शिक्षा, कृषि र स्वास्थ्य क्षेत्र धराशायी भएको तथा भ्रष्टाचार चरम सीमामा पुगेको आरोप लगाए ।

संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण र शिक्षा सुधारका मागलाई दुईतिहाइको दम्भमा बेवास्ता गरिएको उनको भनाइ थियो । अध्यक्ष यादवले वर्तमान निर्वाचन प्रणाली विभेदकारी र महँगो भएको भन्दै पूर्ण समानुपातिक प्रणाली र प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था आवश्यक रहेको बताए । मधेशको भूगोल र जनसंख्याको सही प्रतिनिधित्व नभएको उल्लेख गर्दै संविधान संशोधन नभएसम्म जसपा संघर्षमै रहने स्पष्ट पारे ।

सभामा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै संघीयता विरोधी गतिविधि र जनजीविकाका समस्याको विरोध गरेका थिए । मधेशका विभिन्न जिल्लाबाट हजारौँको सहभागिता रहेको थियो ।

Facebook Comment

Related Posts

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

प्रदर्शनमा पक्राउ परेकाहरू रिहा गर्न काँग्रेसको आग्रह

सोमबार बस्दै कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

भट्टराईले छोडे त्रिवि सेवा आयोगको नेतृत्व

भट्टराईले छोडे त्रिवि सेवा आयोगको नेतृत्व

स्वास्थ्य, विश्वविद्यालय र पदमुक्तिसम्बन्धी नयाँ अध्यादेश लागू

स्वास्थ्य, विश्वविद्यालय र पदमुक्तिसम्बन्धी नयाँ अध्यादेश लागू

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar