KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन आयोगमा दलहरूको चहलपहल (तस्वीर)

काठमाडौं, १४ पुस । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची बुझाउन विभिन्न राजनीतिक दलहरू निर्वाचन आयोग पुगेका छन् ।

फाइल बोकेका दलका प्रतिनिधिहरू आज दिनभर आयोग परिसरमा देखिएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने आज सोमवार अन्तिम म्याद भएकाले दलहरूको आयोग परिसरमा भीड देखिएको हो ।

दलका प्रतिनिधिहरू बन्द सूची बुझाउन आवश्यक कागजात मिलाउँदै आयोग परिसरमै तयारी गरिरहेका छन् । आयोग परिसरको खुला चौरमा बसेर विभिन्न दलहरूले उम्मेदवारको बन्द सूची समेटिएका फाइलहरू व्यवस्थित गर्ने काम गरिरहेका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टीले समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची बुझाइसकेका छन् ।

Facebook Comment

Related Posts

देवानगञ्ज घटनापछि शीतल निवासमा उच्चस्तरीय छलफल

धार्मिक सहिष्णुता प्रवद्र्धन गर्न धनुषामा संयुक्त अभियान सञ्चालन हुने

धार्मिक अगुवाको संयुक्त अपिल-हिंसा होइन, सद्भावको बाटो रोजौँ

मधेशमा तनावबीच गृहमन्त्रीको अपिल-संयम, सद्भाव र सहिष्णुता अपनाऔं

प्रधानमन्त्रीको आश्वासन : संघीयतामा कुनै खतरा आउन दिँदैनौं

कफ्र्युले सुनसान बन्यो जनकपुर, सेना-प्रहरीको कडा निगरानी(फोटो फिचर)

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar