KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सम्मान र स्वाभिमान कायम राख्दै सहकार्यका लागि खुला छौं : कुलमान घिसिङ

सम्मान र स्वाभिमान कायम राख्दै सहकार्यका लागि खुला छौं : कुलमान घिसिङ

काठमाडौं, १३ पुष । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देशका वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता आवश्यक रहेको बताएको छ ।

एकता सम्भव नभए कम्तीमा साझा एजेन्डामा सहकार्य गरेर अघि बढ्नुपर्ने उनको धारणा छ । पोखरामा आज आइतवार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै घिसिङले सही नेतृत्व र नयाँ राजनीतिक धारका शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याए । उनले सकेसम्म पूर्ण एकता र त्यो सम्भव नभए कार्यगत सहकार्यको बाटो अपनाउनुपर्ने जनाए ।

उनले नेपाली जनताको चाहना पनि यही रहेको उल्लेख गर्दै वैकल्पिक शक्तिहरू एक भएर अघि बढून् र देशलाई नयाँ नेतृत्व प्रदान गरून् भन्ने अपेक्षा जनतामा रहेको बताएको छ । वर्तमान सरकारमा मन्त्रीसमेत रहेका घिसिङले सबैले जनभावनालाई बुझेर त्यसअनुसार कदम चाल्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सहमति सार्वजनिक भएको दिन नै घिसिङको यो अभिव्यक्ति आएको हो । घिसिङले यसअघि बालेन शाहसँग एकता र सहकार्यका विषयमा संवाद अघि बढाएको भए पनि पछिल्लो सहमतिमा आफू सहभागी नभएको देखिएको छ ।

घिसिङले उज्यालो नेपाल पार्टीले आफ्नो सम्मान, आत्मसम्मान र स्वाभिमान कायम राख्दै सबै राजनीतिक शक्तिसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । यसका लागि आवश्यक तयारी भइरहेको र निकट भविष्यमा त्यसको ठोस परिणाम देखिने विश्वाससमेत उनले व्यक्त गरे । उनले भने, पार्टीले आफ्नो पहिचान र गरिमा जोगाउँदै सहकार्यको बाटो रोज्नेछ र त्यस दिशामा भइरहेका प्रयासले चाँडै सकारात्मक नतिजा दिनेछ भन्नेमा आफू आशावादी रहेको बताए।

Facebook Comment

Related Posts

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

प्रदर्शनमा पक्राउ परेकाहरू रिहा गर्न काँग्रेसको आग्रह

सोमबार बस्दै कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

भट्टराईले छोडे त्रिवि सेवा आयोगको नेतृत्व

भट्टराईले छोडे त्रिवि सेवा आयोगको नेतृत्व

स्वास्थ्य, विश्वविद्यालय र पदमुक्तिसम्बन्धी नयाँ अध्यादेश लागू

स्वास्थ्य, विश्वविद्यालय र पदमुक्तिसम्बन्धी नयाँ अध्यादेश लागू

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar