KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रास्वपासँग सहमति नजुटे ज्वागलबाटै पार्टी सञ्चालन गर्ने बालेनको तयारी

रास्वपासँग सहमति नजुटे ज्वागलबाटै पार्टी सञ्चालन गर्ने बालेनको तयारी

काठमाडौँ, १२ पुस । ललितपुरको ज्वागल क्षेत्रमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको प्रस्तावित देश विकास पार्टीको कार्यालय निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।

हाल निर्माणाधीन उक्त घरको बाहिरी संरचना बनिरहेको छ भने भित्री कोठाहरूमा कार्यालय सञ्चालनका लागि आवश्यक सेटअपको काम पनि सुरु भइसकेको छ ।

कार्यालयका भित्री भागमा रंगरोगनको काम सम्पन्न भइसकेको छ भने फर्निचर तथा अन्य व्यवस्थापनको तयारी भइरहेको बताइएको छ ।

यद्यपि, घरको बाहिरी भागको निर्माण तथा सजावटको काम भने अझै बाँकी नै रहेको छ । स्रोतका अनुसार यदि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सहमति नजुटेमा बालेन साहले यही कार्यालयबाट आफ्नै पार्टीको राजनीतिक गतिविधि र संगठन सञ्चालन गर्ने तयारी गरेका छन् ।

यसले बालेन साहको आगामी राजनीतिक कदमलाई थप चासोका साथ हेरिन थालेको छ । यसैबीच, पछिल्ला केही दिनदेखि बालेन साह ज्वागलमै रहेको आफ्ना नजिकका सहयोगी कुमार बेनको घरबाट विभिन्न राजनीतिक भेटघाट र छलफलहरू सञ्चालन गरिरहेका छन् ।

स्थानीय स्तरका नेताहरू, समर्थक तथा राजनीतिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको बताइन्छ ।

Facebook Comment

Related Posts

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

प्रदर्शनमा पक्राउ परेकाहरू रिहा गर्न काँग्रेसको आग्रह

सोमबार बस्दै कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

भट्टराईले छोडे त्रिवि सेवा आयोगको नेतृत्व

भट्टराईले छोडे त्रिवि सेवा आयोगको नेतृत्व

स्वास्थ्य, विश्वविद्यालय र पदमुक्तिसम्बन्धी नयाँ अध्यादेश लागू

स्वास्थ्य, विश्वविद्यालय र पदमुक्तिसम्बन्धी नयाँ अध्यादेश लागू

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

चरणबद्ध अधिवेशन तालिका सार्वजनिक, नेकपा एकतामा तीव्रता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar