KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ओली, देउवा र प्रचण्डसँग भेट गर्दै सञ्चारमन्त्री खरेल

ओली, देउवा र प्रचण्डसँग भेट गर्दै सञ्चारमन्त्री खरेल

काठमाडौं, ११ पुस । सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले आज एकै दिन प्रमुख तीन दलका अध्यक्ष एवं सभापतिसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् ।

उनको सचिवालयका अनुसार मन्त्री खरेल सुरुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्न उनकै निवास महाराजगन्ज जानेछन ।

त्यसपछि उनी बिहान ११ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न उनकै निजी निवास गुण्डु पुग्नेछन् । अनि अन्त्यमा सञ्चारमन्त्री खरेल दिउँसो १२ बजे नेपाल कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड भेट्न उनकै निजी निवास खुमलटार पुग्ने कार्यक्रम रहेको मन्त्री खरेलको सचिवालयले जानकारी दिएको छ ।

यसबीच सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण तयार पार्न सरोकारवाला पक्षसँग संवादलाई तीव्रता दिएको छ ।

Facebook Comment

Related Posts

राष्ट्रपति पौडेलले लगाए दसैंको टीका र जमरा

राष्ट्रपति पौडेलले लगाए दसैंको टीका र जमरा

हर्मुज जलमार्ग नजिक तेल ट्याङ्कर विस्फोट, मध्यपूर्वमा तनाव बढ्यो

हर्मुज जलमार्ग नजिक तेल ट्याङ्कर विस्फोट, मध्यपूर्वमा तनाव बढ्यो

निराशाबाट आशातर्फ अघि बढ्न विजयादशमीले प्रेरणा देओस् : लामिछाने

निराशाबाट आशातर्फ अघि बढ्न विजयादशमीले प्रेरणा देओस् : लामिछाने

दसैँको खुसी विपन्न र असहायसँग पनि बाँडौँ : मन्त्री लखन दास

दसैँको खुसी विपन्न र असहायसँग पनि बाँडौँ : मन्त्री लखन दास

चाडपर्वको खुसी घरआँगनमा मात्र सीमित नराखौँ : थापा

चाडपर्वको खुसी घरआँगनमा मात्र सीमित नराखौँ : थापा

विजयादशमीमा टीका लगाउँदै नेपाली, घरघरमा उल्लास

विजयादशमीमा टीका लगाउँदै नेपाली, घरघरमा उल्लास

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar