KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मन्त्री लखन दास तत्मालाई मतदाताहरूको बधाई–सम्मान, ऊर्जा–सिचाइ क्षेत्रमा आशा वाढ्यो

मन्त्री लखन दास तत्मालाई मतदाताहरूको बधाई–सम्मान, ऊर्जा–सिचाइ क्षेत्रमा आशा वाढ्यो

जनकपुर, १० मङ्सिर। मधेश प्रदेशका नवनियुक्त ऊर्जा, सिचाइ तथा खानेपानी मन्त्री लखन दास तत्मालाई आज मन्त्रालयमै पुगेर क्षेत्रीय मतदाताहरूले बधाई तथा सम्मान गरेका छन्।

मन्त्री पदमा जिम्मेवारी पाएपछि जनप्रतिनिधि, स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारण मतदाताहरू समूहगत रूपमा मन्त्रालय पुगेका थिए।

मतदाताहरूले मन्त्री तत्मालाई फूलमाला र शुभेच्छापत्र प्रदान गर्दै ऊर्जा, सिचाइ र खानेपानी क्षेत्रमा दीर्घकालीन सुधार तथा प्रभावकारी सेवा विस्तारको अपेक्षा व्यक्त गरेका छन्।

उनीहरूले विशेषगरी ग्रामीण बस्तीमा खानेपानीको अभाव, सिंचाइ प्रणालीको कमजोर अवस्था र विद्युत् व्यवस्थित वितरणका चुनौती समाधानमा मन्त्रीले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

मन्त्री लखन दास तत्माले आफूलाई दिएको विश्वासप्रति आभार व्यक्त गर्दै प्रदेशका नागरिकलाई प्रत्यक्ष प्रभाव पार्ने ऊर्जा, सिचाइ र खानेपानीका योजनाहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

Facebook Comment

Related Posts

माइतीघरमा लघुवित्त पीडितको सामूहिक आमरण अनशन सुरु

माइतीघरमा लघुवित्त पीडितको सामूहिक आमरण अनशन सुरु

देवानगन्जको अवस्था सामान्य बन्दै, राजमार्गमा प्रदर्शन चर्कियो

देवानगन्जको अवस्था सामान्य बन्दै, राजमार्गमा प्रदर्शन चर्कियो

वीरगन्ज घटनापछि चिकित्सक आन्दोलित, अस्पतालका सेवा प्रभावित

वीरगन्ज घटनापछि चिकित्सक आन्दोलित, अस्पतालका सेवा प्रभावित

सुनसरीमा गोलीकाण्डपछि पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

सुनसरीमा कफ्र्यु हट्यो

सुनसरी हिंसा छानबिन टोली विराटनगर पुग्यो, घाइतेसँग बयान संकलन

सुनसरी हिंसा छानबिन टोली विराटनगर पुग्यो, घाइतेसँग बयान संकलन

गैरकर राजस्व व्यवस्थापनका लागि छाता ऐन ल्याउँदै सरकार

गैरकर राजस्व व्यवस्थापनका लागि छाता ऐन ल्याउँदै सरकार

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar