KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विपक्षी गठबन्धनद्वारा मंसिर ३ मा प्रदेशसभा बैठक बोलाउन माग

विपक्षी गठबन्धनद्वारा मंसिर ३ मा प्रदेशसभा बैठक बोलाउन माग

जनकपुर, २ मंसिर । मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात दलको विपक्षी गठबन्धनले मंसिर ३ गते प्रदेशसभा बैठक बोलाउन औपचारिक माग गरेका छन् ।

सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता गरिएको ‘पदअनुकूल आचरण नगरेको’ प्रस्ताव अघि बढाउन बैठक आवश्यक रहेको भन्दै विपक्षी सांसदहरूको टोली उपसभामुख बबिता राउतलाई भेट्न पुगेको हो ।

माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले ३२ जना प्रदेशसभा सदस्यको हस्ताक्षर सहित उपसभामुख राउतलाई मागपत्र बुझाउँदै बैठक आह्वानको आग्रह गरेका हुन् ।

उनले प्रदेशसभाको २५ प्रतिशत सदस्यले माग गरेमा बैठक बोलाउन सकिने संवैधानिक व्यवस्था रहेको जनाए ।

साहका अनुसार, सभामुखविरुद्ध दर्ता भएको प्रस्तावमाथि प्रदेशसभामार्फत छलफल अघि बढाउन बैठक अत्यावश्यक भएकाले विपक्षी दलहरूले एकताको साथ बैठक बोलाउन आग्रह गरेको हो ।

मधेस प्रदेशसभामा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रसहितका दलहरूले बैठक आह्वानको माग अघि सारेका छन् ।

Facebook Comment

Related Posts

कांग्रेसका नवनिर्वाचित पदाधिकारीलाई कात्तिक १२ मा शपथ गराउने तयारी

कांग्रेसका नवनिर्वाचित पदाधिकारीलाई कात्तिक १२ मा शपथ गराउने तयारी

बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प

बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प

तीन दिन मौसम सामान्य रहने, त्यसपछि वर्षा र हिमपात हुन सक्ने

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना, यात्रा नगर्न सुझाव

सर्लाहीमा ट्रक र इभी ठोक्किँदा १२ जना घाइते

सर्लाहीमा ट्रक र इभी ठोक्किँदा १२ जना घाइते

कोजाग्रत पूर्णिमा आज, दसैंको टीका-जमरा लगाउने क्रम समाप्त हुँदै

कोजाग्रत पूर्णिमा आज, दसैंको टीका-जमरा लगाउने क्रम समाप्त हुँदै

धनुषामा पारिवारिक घटना : श्रीमतीको मृत्यु, श्रीमान् पनि मृत फेला

धनुषामा पारिवारिक घटना : श्रीमतीको मृत्यु, श्रीमान् पनि मृत फेला

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar