KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मुख्यमन्त्री यादवको चेतावनीः ‘म सुरक्षित नभए अन्य सांसद पनि जोखिममा

मुख्यमन्त्री यादवको चेतावनीः ‘म सुरक्षित नभए अन्य सांसद पनि जोखिममा

जनकपुर, ३० कार्तिक । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई आन्दोलनकारीतर्फबाट गम्भीर सुरक्षा चुनौती उत्पन्न भएको बताएका छन् ।

मधेश प्रदेशवासीका नाममा शनिबार गरेको सम्बोधनमा उनले सुरक्षा निकायले दिएको रिपोर्टका आधारमा आफ्नो गतिबिधि सीमित गर्न सम्बन्धित निकायले आग्रह गरेको स्पष्ट पारे ।

मुख्यमन्त्री यादवका अनुसार सुरक्षा निकायद्वारा प्राप्त मूल्यांकनमा उनी सहभागी हुने कार्यक्रमहरूको संख्या घटाउनुपर्ने, भीडभाडयुक्त कार्यक्रमहरू टाढा राख्नुपर्ने र संवेदनशील रहनुपर्ने सुझावहरू समावेश छन् ।

उनले सुरक्षा निकायकै निर्देशनअनुसार कार्यक्रमहरू घटाउँदा आलोचना र प्रश्नहरू उठ्न सक्ने भन्दै यस्तो अवस्थाका बारेमा कसलाई गुनासो गर्ने भन्ने प्रश्न समेत उठाए ।

यसै क्रममा मुख्यमन्त्री यादवले आफू सुरक्षित नभए प्रदेशका अन्य दलका सांसद तथा जनप्रतिनिधिहरू पनि सुरक्षा जोखिममा पर्ने चेतावनी दिए ।

उनका शब्दमा, “सुरक्षा थ्रेट मलाई अरू कोबाट हुन्छ ? जनताबाट त हुँदैन, आन्दोलनकारीबाटै हुन्छ । म सुरक्षित छैन भने अन्य माननीयहरू कसरी सुरक्षित हुन्छन्?”

यादवको यो अभिव्यक्ति हाल मधेश प्रदेशमा चलिरहेको आन्दोलन, राजनीतिक तनाव र सुरक्षा व्यवस्थापनका विषयले गम्भीर मोड लिएको सङ्केतका रूपमा हेरिएको छ ।

Facebook Comment

Related Posts

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

लगानीमैत्री वातावरण बनाउने सरकारको प्रतिबद्धता

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सुकुमबासी व्यवस्थापनमा सरकार असफल-कांग्रेसको आरोप

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीमाथि अवरोध, प्रेस स्वतन्त्रतामा प्रश्न

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीमाथि अवरोध, प्रेस स्वतन्त्रतामा प्रश्न

लागुऔषधविरुद्ध मधेसमा विशेष अभियान, युवामाथि चिन्ता

लागुऔषधविरुद्ध मधेसमा विशेष अभियान, युवामाथि चिन्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar