KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

माओवादीका दुई सांसदमाथि कारबाही प्रक्रिया सुरु

माओवादीका दुई सांसदमाथि कारबाही प्रक्रिया सुरु

जनकपुरधाम, २७ कात्तिक । नेकपा (माओवादी केन्द्र) ले मधेस प्रदेश सभाका आफ्ना दुई सांसदमाथि पार्टी ह्विप उल्लङ्घन गरेको आरोपमा कारबाही प्रक्रिया अघि बढाएको छ ।

तत्कालीन मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलको विश्वासको मतको मतदानमा पार्टीको निर्देशनविपरीत उभिएपछि उनीहरूविरुद्ध कारबाही प्रक्रिया आरम्भ गरिएको हो।

माओवादी केन्द्र संसदीय दल, मधेस प्रदेशका नेता भरत साहका अनुसार, प्रदेश सभा सदस्य रहबर अन्सारी र मालाकुमारी कर्णमाथि कारबाही प्रक्रिया सुरु गरिएको हो। पार्टीले उनीहरूलाई साधारण सदस्यताबाट समेत निष्कासन गर्ने तयारी गरेको साहले जानकारी दिएका छन ।

गत सप्ताह भएको विश्वासको मतका क्रममा माओवादी केन्द्रका यी दुई सांसदले पार्टीको ह्विपविपरीत उभिँदै तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनललाई समर्थन गर्न अस्वीकार गरेका थिए। पार्टीले विश्वासको मतका दिन सबै सांसदलाई गठबन्धनको पक्षमा मत दिन निर्देशन दिएको थियो। तर, अन्सारी र कर्णले खुला रुपमा पार्टी निर्णयको विरोध गर्दै सोनलविरुद्ध मतदान गरेका थिए ।

यी दुई सांसदकै निर्णयका कारण पाँचदलीय गठबन्धनको समर्थनमा बनेको लोसपा नेता जितेन्द्रप्रसाद सोनल नेतृत्वको सरकार ढलेको बताइएको छ । विश्वासको मतमा पर्याप्त मत नपाएपछि मुख्यमन्त्री सोनलले प्रदेश सभामै राजीनामा दिएका थिए ।

Facebook Comment

Related Posts

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

लगानीमैत्री वातावरण बनाउने सरकारको प्रतिबद्धता

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सुकुमबासी व्यवस्थापनमा सरकार असफल-कांग्रेसको आरोप

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीमाथि अवरोध, प्रेस स्वतन्त्रतामा प्रश्न

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीमाथि अवरोध, प्रेस स्वतन्त्रतामा प्रश्न

लागुऔषधविरुद्ध मधेसमा विशेष अभियान, युवामाथि चिन्ता

लागुऔषधविरुद्ध मधेसमा विशेष अभियान, युवामाथि चिन्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar