KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

छिमेकीको हत्या गरेर गहना लुट्ने महिला पक्राउ, प्रतिकारकै क्रममा औंला छिनियो

छिमेकीको हत्या गरेर गहना लुट्ने महिला पक्राउ, प्रतिकारकै क्रममा औंला छिनियो

जनकपुर, २६ कात्तिक । धनुषा जिल्लाको हंसपुर नगरपालिका–७ नुवाखोर टोलमा एक हृदयविदारक घटनामा गहना लुट्ने उद्देश्यले छिमेकी महिलाद्वारा अर्की महिलाको हत्या भएको खुलेको छ ।

मृतक ६२ वर्षीया चन्द्रकलादेवी दास, बिन्देश्वर दास तत्माकी श्रीमती, सोमबार राति खेतमा मृत फेला परेकी थिइन् । प्रहरीले मंगलबार राति ९ बजे उनको शव घरदेखि करिब पाँच सय मिटर टाढा खेतमा भेटाएको थियो ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमका अनुसार प्रारम्भिक अनुसन्धानबाट यो घटना योजनाबद्ध हत्या भएको पुष्टि भएको छ । प्रहरीले घटनामा संलग्न आरोपमा ४५ वर्षीया पवित्रीदेवी मण्डल, स्थानीय बिहारी मण्डलकी श्रीमतीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पवित्रीदेवीले चन्द्रकलादेवीलाई खेतमा बोलाई धारिलो हतियार ‘फुर्सा’ प्रयोग गरी हत्या गरेकी थिइन् । हत्या पछी उनले मृतकका गरगहना लुटेकी थिइन् ।

लुटिएको गहना र प्रयोग गरिएको हतियार दुवै प्रहरीले बरामद गरेको छ । घटनाको रहस्य भने पवित्रीदेवीकै बायाँ हातको चोरी औंलाको टुप्पो छिनिएको अवस्थाबाट खुलेको हो ।

प्रहरी अनुसन्धानमा उनले स्वीकार गरेकी छन् कि हत्या गर्ने क्रममा चन्द्रकलाले प्रतिकार गर्दा उनको औंला छिनिएको थियो। यही शारीरिक प्रमाणबाट उनको पहिचान पुष्टि भएको प्रहरीको भनाइ छ ।

डीएसपी बमका अनुसार, “हत्या योजनाबद्ध रूपमा गरिएको हो। आरोपीले मृतकलाई खेतमा लगेर हत्या गरेकी हुन्। घटनास्थलबाट फुर्सा र गहना बरामद भएको छ ।

पक्राउ परेकी पवित्रीदेवीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ । उनलाई धनुषा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comment

Related Posts

संविधान र गणतन्त्रको रक्षाका लागि जनतामाझ जान्छौँ : माधव नेपाल

संविधान र गणतन्त्रको रक्षाका लागि जनतामाझ जान्छौँ : माधव नेपाल

जनमत पार्टीका केन्द्रीय सचिव सहनीद्वारा मेयरमा उम्मेदवारी घोषणा

जनमत पार्टीका केन्द्रीय सचिव सहनीद्वारा मेयरमा उम्मेदवारी घोषणा

मधेसी नेताहरू एकजुट हुँदा मधेस बलियो हुन्छ : साह

मधेसी नेताहरू एकजुट हुँदा मधेस बलियो हुन्छ : साह

बदलिँदो विश्व राजनीतिले नेपालमा असहज परिस्थिति सिर्जना गर्‍यो : प्रचण्ड

बदलिँदो विश्व राजनीतिले नेपालमा असहज परिस्थिति सिर्जना गर्‍यो : प्रचण्ड

जलवायु जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : भण्डारी

जलवायु जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : भण्डारी

वर्षौंदेखि बिग्रिएको फाउन्टेन हटाएर जानकी मन्दिर परिसरमा राष्ट्रिय झण्डा

वर्षौंदेखि बिग्रिएको फाउन्टेन हटाएर जानकी मन्दिर परिसरमा राष्ट्रिय झण्डा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar