KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णले राष्ट्रपति पौडेलद्वारा शपथ

काठमाडौं, २५ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराएकोे छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा १६३ को उपधारा (२) बमोजिम कर्णलाई मधेश प्रदेश प्रमुखमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार आज बिहान राष्ट्रपतिद्वारा शपथ ग्रहण सम्पन्न भएको हो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरेलगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिती थियो ।

Facebook Comment

Related Posts

संविधान र गणतन्त्रको रक्षाका लागि जनतामाझ जान्छौँ : माधव नेपाल

जनमत पार्टीका केन्द्रीय सचिव सहनीद्वारा मेयरमा उम्मेदवारी घोषणा

मधेसी नेताहरू एकजुट हुँदा मधेस बलियो हुन्छ : साह

बदलिँदो विश्व राजनीतिले नेपालमा असहज परिस्थिति सिर्जना गर्‍यो : प्रचण्ड

जलवायु जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : भण्डारी

वर्षौंदेखि बिग्रिएको फाउन्टेन हटाएर जानकी मन्दिर परिसरमा राष्ट्रिय झण्डा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar