KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सप्तरीमा चोरी गर्दा–गर्दै यादब पक्राउ

सप्तरीमा चोरी गर्दा–गर्दै यादब पक्राउ

सिरहा, २९ असोज । जेन–जी आन्दोलनमा प्रहरी वृत्त थानकोट, काठमाडौंको हिरासतबाट भागेका एक युवक सप्तरीबाट स्कर्पियो चोरी गर्दागर्दै पक्राउ परेका छन् ।

प्रहरीले सिरहाको विष्णुपुर नगरपालिका–३ का २१ वर्षीय अमन यादवलाई पक्राउ गरेको छ । उनी गत भदौ २४ मा प्रहरी हिरासतबाट भागेका थिए । लागुऔषध कारोबार मुद्दामा पक्राउ परेका यादव हिरासतबाट भागेपछि खोजतलास भइरहेको थियो ।

सोही क्रममा उनी गत सोमबार एकाबिहानै जिल्लाको रुपनी गाउँपालिका–६ विरेन्द्र बजारबाट स्कर्पियो चोरी गर्दागर्दै पक्राउ परेका हुन् ।

स्थानीय विनय भगतको घर अगाडि पार्किङ्ग गरिएको स १ च ७१३ नम्बरको स्कर्पियोको झ्याल फुटाएर उनले स्करर्पियो ‘स्टार्ट’ गर्न खोलेका थिए ।

तर, स्कर्पियोको ब्याट्री चार्ज नभएर ‘स्टार्ट’मा समस्या देखिएपछि नजिकै पार्किङ्ग गरिएको पिकअपबाट ब्याट्री झिकेर ‘स्टार्ट’ गर्नै लाग्दा स्थानीयले यादव र उनका भाइ सुमनलाई नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएका थिए ।

पक्राउ परेका यादवमाथि आवश्यक कारबाहीको लागि प्रहरी वृत्त थानकोट पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी डम्बरबहादुर पुरीले बताए । EK

Facebook Comment

Related Posts

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

सरकारको सिफारिस, वैशाख २८ देखि संसद् बैठक

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

म्याद नथप्ने आदेश, गोल्छाको बयान सकियो

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar